Categories
ताजा समाचार

सुन्दा अचम्म लाग्छ तर इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन प्रेमकथा पनि निक्कै रोचक (हेर्नुहोस् भिडियो )

सुन्दा अचम्म लाग्छ तर इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन । कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन – भर्खरको ठिटोहरुले छोडी हाल्छन, बुडो पक्का हुन्छ । निक्कै अनौठो लाग्ने यी जोडीको प्रेमकथा पनि निक्कै रोचकको छ ।

सिंह प्रसादले पुजालाई विवाहको प्रस्ताव राखेको र पूजाले पनि स्वीकारेकी थिइन । सिंह प्रसादले यत्तिका उमेर सम्म विवाह नै नगरेका भने हैनन् । वास्तवमा उनले पुजा अगाडी नै चार विहाह गरिसकेका छन । पुजा त पाचौ श्रीमती रहेछिन । उनको पुर्व पत्नीहरु कोहिले छोडेर हिडेका र कोहिको मृत्यु भैसकेको सिंह प्रसाद बताउछन । -हेर्नुहोस् भिडियो कुराकानी ‘

यो पनि हेर्नुहोस-वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज ब*म वि*ष्फोट

अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज ब म वि ष्फोट गरेको छ । वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः०० बजे ब म वि ष्फोट भएको घ टनास्थलमा पुग्नु भएका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो ।

 

वि ष्फोटनबाट नजिकैको घरमा समेत प्वाल परेको छ । सो घरमा ११ जना सुतिरहेको नेपबहादुर परियारले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको घिमिरेले बताउनुभयो । निर्मलपोखरी तत्कालीन स्वा, पर्यटन मन्त्री र वीन्द्र अधिकारीको गाउँ हाे। हे लिकोप्टर दु र्घटनामा अधिकारीको नि धन भएपछि मंसिर १४ गते हुने उपनविर्नाचनमा उनकी श्रीमती विद्या भट्टराई चुनाव लड्दै छिन्। निर्वाचनलाई प्रभावित गर्न ब म वि स्फोट गराइको प्रहरीको दाबी छ।

Leave a Reply

Your email address will not be published.