Categories
समाचार

काठमाडौंमा अवतरण गर्न लाग्दा फ्लाई दुबईको जहाजमा चरा ठो’क्कि’यो

काठमाडौं : त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा फ्लाई दुबईको विमानमा चरा ठो’क्किएको छ । जहाजको बायाँ पङ्खामा चरा ठो’क्कि—एको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए । दु–र्घ’टना–मा मानवीय क्ष’—ती भने भएको छैन् ।

उडान नम्बर एफजेड–५७४ को विमान ७ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुने क्रममा चरा ठो’–क्कि–ए–को थियो । ८ बजेर १० मिनेटमा दुबई फर्कनु पर्ने सो जहाजको उडान स्थगित गरिएको छ । ​दुबई जानका लागी विमानस्थल पुगेका १ सय ७९ जना यात्रुलाई होटल सोल्टी र स्पोर्टस् होटलमा राखिएको छ ।

मंगलबार साँझ ७ बजेर १० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा फ्लाई दुबईको विमानमा चरा ठो’क्किएको हो । विमानस्थल सुरक्षाकर्मीले बताए अनुसार जहाजको बायाँ पङ्खामा चरा ठो—क्कि—ए पनि मानवीय क्ष’—ती भने भएको छैन। ८ बजेर १० मिनेटमा दुबई फर्कनु पर्ने भए पनि उक्त उडान स्थगित भएको छ । विमानस्थलमा दुबई जान तयार रहेका १ सय ७९ जना यात्रुलाई विमानको चेकजाँचका समयसम्म होटेलमा राखिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published.