Categories
रोचक

महिलालाई कस्तो अवस्थामा यौन प्रस्ताव राख्ने ? यो बेलामा नाँई भन्दैनन्

काठमाडौं – नेपाली समाजका यौनका विषयमा खुलेर कुरा गर्न सकिँदैन। मनमा यौनका विषयमा विभिन्न जिज्ञासाहरु भए पनि अरुले के भन्छन् भन्ने डरले मानिसहरु आफ्नो जिज्ञासाहरुलाई मनमै दबाउँछन्।

तर विज्ञहरु यस्त विषयमा पनि खुलेर बहस गर्नुपर्ने बताउँछन्। महिलाहरूलाई महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौन इच्छा बढी हुने एक अध्ययनले देखाएको छ।

यो अवधिमा महिला यौन आनन्द पनि बढी आउने सो अध्ययनले देखाएको छ। जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले सो कुरा पत्ता लगाएका हुन्। उनीहरुले एक हजार युवती अनुसन्धान गरेका थिए।

अनुसन्धानकर्ताले सहभागीहरूलाई कुन समय यौनसम्बन्ध राख्न इच्छा बढी हुने र कुन समयमा बढी आनन्दको अनुभूति हुन्छ भन्ने प्रश्न सोधेका थिए।

अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कमा परिवर्तन पनि अध्ययन गरेका थिए। सो अध्ययनले त्यसअवधिमा गरिने यौन सम्पर्कले वैवाहिक जीवनलाई रोमाञ्चीत बनाउने देखाएको छ।

Leave a Reply

Your email address will not be published.