Categories
रोचक

यो कुकुरले बाघको पनि काम गर्न सक्छ,, सत्य थाहाँ पाउँदा सबैको होस उड्यो

काठमाडौं । नेपालमा मात्रै होईन छिमेकी मुलुक भारतमा पनि बाँदरले किसानहरुलाई हैरान पारेका छन् । नेपालमा त अहिले जस्ले बाँदर धपाउँछ उसैलाई भोट दिन्छौ भन्ने जनताहरु पनि आइसकेका छन् ।

किसानहरुले बाँदरबाट बाली जोगाउन अनेक उपाय अपनाउने गर्छन । अहिले त स्थानीय सरकारहरुले समेत बाँदर नियन्त्रणका लागि बजेट नै छुट्टाउदै आएको छ ।

नेपालमा प्रचलनमा रहेको तरिका भनेको खेतबारीमा मान्छेको आकृति भएका नमुनाहरु राख्ने गरिन्छ । तर बाँदरबाट आजित भारतको कर्नाटकका एकजना किसानले बाँदर थपकाउन लगाएको उपाय सबैका लागि अनौठे हुनसक्छ ।ती किसानले बाँदरबाट आफ्नो अन्न बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ बनाइदिएको खबर अहिले बाहिर आएको छ ।८०३ केजीको फर्सी फलाउने दम्पत्तीले पाए २ लाख ५० हजार इनाम

घरमा श्रीमती हुँदा-हुँदै परस्त्रीलाई श्रीमती भन्न सक्ने केटाहरु प्रती घृ’णा लाग्छ
यहाँ कुरा उठ्न सक्छ कुकुरलाई बाघ कसरी बनाउन सकिन्छ रु तर ती किसानले गज्जबको आइडिया लगाए । उनले आफ्नो कुकुरलाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिए ।

जसकारण त्यो कुकुर हेर्दा ठ्याक्कै पाटेबाघ जस्तो देखिन्छ । खुसीको कुरा त के भने यो ‘बाघ’ आइडियाले निकै काम पनि गरेको छ । बाघ बनाइएको यो कुकुरबाट बाँदर तर्सिन थालेको छन् ।

कुकुरलाई साँच्चीकै बाघ ठानेपछि बाँदरहरु खेतको आसपास आउन समेत डराएको उनी बताउँछन् । ती किसानले कुकुरलाई बाघ बनाउनका लागि सामान्य रङको प्रयोग नगरी हेयर डाईको प्रयोग गरेको बताएका छन् ।

यसको प्रतिकृयामा कुकुर भुक्यो भने के हुन्छ रु भन्दै जिज्ञासा राखिएको छ । मानिसहरुले बाघकोजस्तै गर्जन भएको कए स्पीकर लगाउनुपर्ने सुझाव पनि दिएका छन् । भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published.