Categories
समाचार

धानबारीमा आफ्नै श्रीमानले श्रीमतीलाई पर-पुरुषसँग अंगालो हालिरहेको अवस्थामा रं’गे’हात भेटे(भिडियो हेर्नुहोस्)

झापा- जिल्लाको कन्काइ नगरपालिका वडा नम्बर ६ मा एकदमै दु’ख’लाग्दो अनि घि’—न’—ला—-ग्दो घ—ट—-ना घटेको छ । श्रीमानले आफ्नै श्रीमतीलाई प—’र—’पु’—रु—-’ष—सग दिउसै धानबारिमा रं—गे—-हा—त भेटाएका छ्न । दिउसै अर्कै पुरुषसग अगालो मा—-’र्दै गरेको अबस्थामा भेटेका रहेछ्न उनलाइ । उक्त पुरुषलाइ भने अहिले भ—’गा’—इ’—-एको अबस्था छ । उनिहरुले जनप्रतिनिधि र प्रहरीलाई भने खबर गरिसकेका छ्न ।

उक्त ब्यक्ती अहिले कहाँ छ्न भन्ने कुराको उनको परिवारलाइ पनि कुनै खबर नरहेको र हाल उनको फोन पनि स्विच अफ आउने गरेको कुरा पि’—डि—’त—-का भाइले बताए । बाबुमणि नाम गरेका ब्यक्तीले बाढिले धान सखाप पारेपछी अलिअलि रहेको धान काट्ने— क्रममा आफ्नै खेतमा भेटाएका रहेछ्न श्रीमतीलाइ बिपिन भण्डारिसग ।

श्रीमतीप्रती अलिकति पनि शं’—–का नरहेको बताउछ्न बाबुमणि तर पछिल्लो समय उनकी श्रीमतीले उनिसग गर्ने व्यबहारमा भने केही परिबर्तन आएको कुरा पनि उनले बताए । सानो सानो कुरामा पनि झ’—र्कि—-’ने गर्थिन उनी श्रीमानसग । उनिहरु दुबैजनाले असारदेखि नै सम्बन्ध रहेको कुरा भने स्विकारिसकेका छ्न ।

प्रहरी र जनप्रतिनिधिलाई पनि डा—’कि—’स—’के’—-का उनिहरुले अहिले मिडियालाइ बोलाउनुको उदेश्य भनेको फ—’रा—-’र बिपिनलाइ प—’क्र—-’नु नै रहेको कुरा बाबुमणिले बताए । यता बाबुमणिकी श्रीमती भने अहिले माइतमा बस्दै आएकी छिन । श्रीमतीलाई यसरी रंगेहात भेट्दा बाबुमणि भने छा—’गा—-बा—ट ख—’से—झै अनुभव भएको बताउछ्न ।
बाकी हेर्नुस तलको भिडियोमा

https://youtu.be/PTSSJGY8I1s

Leave a Reply

Your email address will not be published.