Categories
अन्तरास्ट्रिय

बैंक लु-ट्ने क्रममा झ’डप, २५ जनाको मृ’त्यु

काठमाडौं। कम्तीमा २५ जना बैंक लु—-’टे—–रा’लाई गो—–’ली हा’—नी मा—’रि—-’ए—–को छ। आइतबार प्रहरी र लु—टे—रा—-बीच भएको छुट्टाछुट्टै झडपमा परि कम्तीमा २५ जना लु—टे—-रा मा—’रि—ए—-का हुन्।

माइनस गेरेइस प्रान्तको भर्गिन्हा शहरमा लु—टे—राह—रुको समुह आइतबार बैंक लु—ट्न गएको बेलो झ’—ड—प भएको प्रहरीले जनाएको छ।

ठुलो संख्यामा खटिएको ब्राजिल प्रहरीले पहिलो झ—-ड—प—मा १८ लु—टे—-रा र दोस्रो झडपमा कम्तीमा ७ लुटेरा मारिएको प्रान्तीय प्रहरी प्रवक्ता लायला ब्रुन्नेलाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग बताएकी छन्।

आ—रो—पि—तह—-रूलाई रियो द जेनेरियो सहरबाट करिब ३४५ किलोमिटर उत्तरपश्चिममा पर्ने भर्जिनहा सहरका दुई फार्महाउसमा मा–’रि—ए—को स्थानीय पत्रिका ओ टेम्पोलाई उदृत गर्दै द गार्जिएनले जनाएको छ। सो मिसनमा सहभागी संघीय सरकारअन्तर्गतको प्रहरीले आरोपितहरूसँग वि—ष्फो—ट—क प—–दा—र्थ, बुलेटप्रुफ भेस्ट तथा ५०–क्यालिबर मेसिन गनजस्ता अत्याधुनिक ह—ति—–यार रहेको बताएको छ।

उनीहरूबाट राइफल, ग्रिनेड तथा चोरीका गाडीहरू ब—रा—म—-द गरेको पनि प्रहरीले जनाएको छ। यस्ता समूहले बैंक लु’—टे—प—-छि प्रहरीबाट बच्नका लागि चोरी गरेका गाडीहरूमा आ—’ग—-ज—’नी गरेर सडक अ—व—-रु–द्ध गर्ने गरेको पनि प्रहरीले बताएको छ।

ब्राजिलमा गत अगस्ट तथा सन् २०२० को डिसेम्बरमा पनि ह’ति’या’रधा’री समूहले बैंकमा आ’—क्र’—म—-ण गरेका थिए। प्रहरीले आइतबार मा’—रि—-एका आ—रो—पि—-तह—रूले स्थानीय बैंकहरू लु—ट्ने- भावी योजना बनाइरहेको बताएको छ। मा—रि——एका आ—रो—पि—-त—हरूको पहिचान भने खुलाइएको छैन।

उनीहरू विगतमा बैंक लुट्ने समूह हुन सक्ने पनि प्रहरीले बताएको छ। ब्राजिलमा विशेष योजना बनाएर अत्याधुनिक ह’—ति’—–या—’र—स—-हित बैंक लु—-ट्ने घटना बढ्दो छ।

Leave a Reply

Your email address will not be published.