Categories
समाचार

दसैंको टिका लगाउन माइती आएकी छोरी हाँस्दैहाँस्दै घर फर्केकी थिईन तर घर नपुग्दै यस्तो खबर आएपछि कसरी पत्याउनु ?

काठमाडौं : ‘दसैंको टिका लगाउन असोज २९ गते माइती आएकी मेरी छोरी हाँस्दैहाँस्दै घर फर्केकी थिइन्। घर पुगेको केही घन्टा नबित्दै उसले आ—,त्म –ह,—त्या गरी भन्दा कसरी पत्याउनु?’ मृ–त—-क अञ्जली गौतमका बाबु होम बहादुर गौतमले छोरीको मृ—त्यु शं–,क्का–स्प—द भएको भन्दै शं’—का व्यक्त गरे। ‘उसलाई केही स—म—–स्या- भए त माइतमै बस्थी होला नी? आ——,त्म— ह—,त्या नै गनुपर्ने केही विषय भएको भए हामीलाई सुनाउँदी हो। ज्वाईले दुख दिन्छ भनेर आमालाई भनेकी रहिछन्। परिवार नै मिलेर उसलाई मा—,-रे—का हुन्।’ उनले भने।

चौरी देउराली ३ काभ्रेकी १९ वर्षीय अञ्जली गौतमले एक वर्षअघि गाँउ नजिकैका २८ वर्षीय लक्ष्मण मोक्तानसँग अन्तर जातिय प्रेमविवाह गरेकी थिइन्। तर ट्याक्सीचालक लक्ष्मण र अञ्ज–लीबी——–च विहे गरेको ६ महिनादेखी नै झ,–ग—डा सुरु भयो। श्रीमानले वा—स्ता गर्न छा—डे—को र पटकपटक आफ्नो घर जा भन्ने गरेको भन्दै उनी माइतमा सुनाउने गर्थिन्।

विवाह गरेको १ वर्ष पनि बितेको थिएन। असोज ३० मा आफ्नै घरको कोठामा उनी मृ——-त भेटिइन्। उनका बुवाका अनुसार अञ्जलीको मृ——-त शरिर उनकै कोठाको पलङमा लडिरहेको थियो। घाँ,—टि—मा स—ल बाँ’—धि—ए—-को थियो। सल मिलाएर कै—ची–ले का–’टे–ज–स्तो थियो।

जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीले घटनाको अनुसन्धानमा ला—प–र—-वा–ही गरेको भन्दै अञ्जलीका माइती पक्ष आ–न्दो–ल–न—-मा छन्। ‘बुहारी मार्न पाँइदैन, ह,’—त्या–रा–ला—ई का–र–वा—–ही गर’ भन्दै उनीहरुले जिप्रका अघि नारावाजी गरिरहेका छन्।मृ—-त—क अञ्जलीका काका प्रेम गौतमका अनुसार प्रहरीले आ,—’त्म– ह–,’त्या दु—-रु—त्सा–ह–न–को जाहेरी दर्ता गर्न नमानेपछि आ—-न्दो–ल—न गर्न बाध्य भएको हाे। प्रेम भन्छन्, ‘छोरीको शं,–स्का—स्प–द मृ’—-त्यु भएपछि हामीले आ,—त्म–’ह,–त्या दु—रु–त्सा—ह—न–को- जाहेरी दर्ता गर्न पटकपटक कोशि—-स गर्यौं। तर प्र–हरीले जाहेरी लिएन। हामीले मानव अधिकार तथा महिला आ—-योग पुगेर उजुरी दियौं। अनि मात्रै घटनाको १४ औं दिनमा जाहेरी दर्ता भएको छ।

‘माइती पक्ष नपुगी छोरी झु—,ण्डि—-ए—–को सल किन काटीयो? घ—ट–नास्थलमा हामीलाई जान, फोटो भिडियो खिच्न समेत दिइएन। प्रहरी नै मिलेर प्रमाण न—ष्ट गर्यो। हामीलाई ज्वाईमाथी शं’—–का छ। उसलाई प्रक्रा—-उ गरेर अनुसन्धान अहिलेसम्म गरिएको छैन। अनुसन्धानका न्युनतम प्रक्रियाहरु पनि पुरा गरिएन। छोरी मा——-,र्ने ज्वाई निस्फिक्री गाँउघर डुलिरहेको छ। हामीलाई न्याय पाउनबाट व—-ञ्चि–त गर्न मिल्छ?’,उनले भने।

अञ्जलीका बुबा प्रेमका अनुसार लक्ष्मणले छोरी भगाएपछि उनीमाथि बा–ल–वि—-वा–ह–को मु——-द्धा गर्न खोजेका थिए तर अञ्जलीले मेरो खुसिले विवाह गरेको हुँ भन्दै मु—-द्धा गर्न दिइनन्। उनले भने,‘अञ्जलीले आफ्ना साथीलाई फोन गरेर खान लाउन नदिएको, लक्ष्मणले अरु केटी लिएर हिँड्ने गरेको तथा बच्चैमा बिहे गरेको भन्दै सुनाउने गर्थिन्।

माइत आउँदा पनि आमालाई सबैजनासँग कुरा गर्नु छ भन्थिन्। दसैंमा मिलेर बस्ने र पछि कुरा गर्छु भन्दै उनी आफ्नो घर गएकी थिइन्। तर एकाएक मृ——त्युको खबर आयो, उसलाई मा’–री—-ए—को हो। हैन भने भित्रबाट ढोका लक गरेको अवस्थामा ला—,स किन भेटियो। सासुले सल का’–टे—को भन्छन्। सल का—ट्दा– ला—-,श भुइमा बजारिनु पर्ने? सलक्क ओछ्यानमा कसरी पुग्यो?’, उनले भने।

माओवादीका स्थानीय नेतासमेत रहेका दुर्गा सिंह लामाको छोरा भएकै कारण प्रहरीले लक्ष्मणलाई जोगाउन लागीपरेको माइती पक्षको आ——रो—–प छ। उनीहरु भन्छन्, मृ—-त—क—-को मोवाइल ब—-रा—म——द गरिएको छ। तर घटनाको १६ दिन पुग्दा पनि लक खोल्न सकिएन भन्दै कुनै जानकारी दिएको छैन।

यस्तै आ—रो—पी—त लक्ष्मणले प्रयोग गर्ने मोवाइल पनि ब–रा–म—-द नगरिएको, घटनाका सम्वन्धमा श्रीमान र सासुसँग कुनै वयान नलिएको माइती पक्षको आरोप छ। अञ्जली गौतम मृ—-त्यु प्रकरणमा अन्नपुर्णपोष्टले जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतीवडासँग जानकारी मागेको थियो। उनले घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको र प्रमाण पुगेपछि आ–रो—–पि—तलाई प्रक्रा–उ गरीने जानकारी दिए।

पो—ष्ट—–मा–र्टम रिर्पोट अहिलेसम्म नआएको बताउँदै खतिवडाले घट——नाको अनुसन्धान भैरहेकाले थप जानकारी दिन नमिल्ने बताए। उनी भन्छन्, ‘यस्तो घ—ट–ना—-मा अनुसन्धान गर्न हामीलाई कानुनले २ वर्षसम्म समय दिएको छ। समयमै अनुसन्धान सक्छौं।’

-अन्नपूर्णपोष्ट बाट

Leave a Reply

Your email address will not be published.