Categories
प्रवासी

बिदेशमा अलपत्र १५ जना ७ दिन भोकै बसेका युवा रुदै आइपुगे नेपाल,तीन करोड नेपालीले (हेर्नैपर्ने भिडियो हेर्नुहोस)

गरिब परिवारका नेपाली युवा धेरै सपना बोकेर घर परिवार चटक्कै छोडेर मुटु माथी ढुङ्गा राखेर रुदै बिदेसिन्छ । चोकेको सबै पुरा हुन्छ भन्ने सपना एकातिर घरपरिवारको माया अर्कातिर जे सुकै होस म कमाउछु भनेर सात समुद्र पारी बिरानो देशमा पीडा बोकेर गएका ति युबा एअरपोर्टमा पुगेर लिन आउने मान्छे पर्खेर बसेका हुन्छन । करिब एघार घण्टा सम्म पनि कोहि नआएपछी झन चिन्तित हुन्छन । न कोहि चिनेको छ न कोहि जानेको छ ।

परिवारबाट छुट्नुको पिडाले बोल्न सक्ने अवस्था छैन एक्लै रुदै बसेका युवालाई बल्ल बल्ल एक जना लिन आउछन अनि खुशी हुँदै उनिसङ जान्छन ती दुखी युवा । उनलाई एउटा कोठामा पुर्याइन्छ जहाँ ५०° गर्मिमा न एसि हुन्छ न त हावा कतैबाट छिर्छ । ठिक यसरि नै अन्य चौध जनालाई पनि त्यहा ल्याइन्छ ।

ती पन्ध्र जनालाई त्यहा बस्दै गर्नु भनेर ती ल्याउने मान्छे जान्छन अनि ती १५ जना अन्जान नेपाली युबा गर्मीमा भोकै ७ दिनसम्म बस्छन । अलपत्रमा पर्छन बिजोक नै हुन्छ ।

यो कुनै कथा हैन वास्तविक घटना हो जुन घटनामा परेका युबाहरुले रुदै सबै कहानी सुनाएका छन तलको भिडियोमा हेर्नुहोस । बिजोक भएका ति युवाले बल्ल बल्ल केही जुक्ति निकालेर फेसबुकबाट आफ्नो दुख बाहिर निकालेर नेपालीहरुको सहयोगमा नेपालसम्म आइपुग्न सफल बनेका छन । कसरी अनि कसले यस्तो गर्यो अनि मेनपावरले के के सम्म गरेको रहेछ भन्ने सम्पुर्ण कुरा ती आइपुगेका युबाहरुले रुदै यसरी सुनाए तल भिडियोमा हेर्नुहोला

Leave a Reply

Your email address will not be published.