Categories
ताजा समाचार

राजेश पायल राइको घरमा आगा*लागी, अमुल्य सामान ज*लेर न*स्ट,(भिडियो सहित हेर्नुहोस)

काठमाडौं, ३० भदौ । गायक राजेश पायल राईको काठमाडौंको बानेश्वर स्थित घरमा आज आ गलागी भएको छ । आ गलागीवाट के कति आर्थिक क्षति भयो भन्ने यकिन भएको छैन । प्रहरीले घ टनाको मुचुल्का उठाएको छ । तर राजेश पायलको अमुल्य सामान भने ज लेर न ष्ट भएको छ । उनले आफ्नो गायन क्षेत्रवाट पाएको महत्वपूर्ण मायाको चिनो र सम्मान पत्रहरु सबै जलेर न ष्ट भएको छ ।

आर्थिक रुपले मुल्याकंन नै गर्न नसकिने दर्शक र श्रोताको सम्मान सबै जलेर न ष्ट भएका छन् । उनको घरमा भएको आ गलागी पछिको भिडियो पनि सार्वजनिक भएको छ । सो भिडियोमा राईको मुख्य कोठाका सबै सामान जलेर नष्ट भएको देखिन्छ । उनको कोठामा रहेका सामानहरु छताछुल्ल अवस्थामा देखिन्छ । उनले पाएका मायाको चिनो, सम्मान पत्रहरु खरानी भएका छन् । प्रहरीले मुचुल्का उठाइरहँदा राईको अवार्ड र प्रमाणपत्रहरु ज लेर कालो भएका छन् ।

आ गलागीवाट राईको घरमा सबैभन्दा बढी राईकै कोठामा भएको देख्न सकिन्छ अन्य कोठामा भने त्यती धेरै क्षती नभएको बताउँछन् । छिमेकीहरुले राईको कोठाको झ्यालको सिसा फुटाएर आगो नियन्त्रणमा लिएका थिए । आ गलागी कसरी भयो भन्ने कुरा पनि खुलेको छैन । घरमा आ गलागी हुँदा सहयोगी महिला घरमा थिइन् । अनि घरका साइलो दाई माथिल्लो तलामा रहेका कारण आ गलागी थाहा नभएको बताए । आ गलागी तल्लो तलामा भएको थियो ।

भिडियो हेर्नुस।

Leave a Reply

Your email address will not be published.