Categories
ताजा समाचार

रबि र ऋषि धमलाको पत्नी एलिजा गौतम र निकिता विवादमा ऋषि धमला सासु र एलिजा गौतम मिडियामा आएर बोलेका छन (हेर्नुहोस यो भिडियो )

नेपाली नारीहरुको महान चाड हरितालिका तिज आज बाट सकिएको छ। तर यो तिज संगै नेपालकै चर्चित पत्रकार ऋषि धमला र उनको पत्नी एलिजा गौतम विवादमा परेकी छिन।

सामाजिक संजालमा भाईरल भएको एक तस्वीरले अहिले एलिजालाई तनाब भएको छ। एलिजाले ऋषिलाई ढोगेर खुट्टाको पानि खादै गर्दाको फोटो बाहिरिए पछी ऋषिले श्रीमतीलाई दासी बनाएको भन्ने जस्ता कमेन्टहरु आएका छन।

त्यस्तै आज अर्का पत्रकार रवी लामिछाने र निकिताको अर्को फोटो पनि सामाजिक संजालमा भाईरल भएको थियो। रविले निकितालाई पानि खुवाउदै गरेको फोटो संग ऋषि र एलिजाको खुट्टाको पानि खादै गर्दाको फोटो भाईरल भए पछी ऋषि र एलिजाको लागि नकारात्मक कमेन्टको संख्या बढेको छ। यसै बिषयमा ऋषि ध्मलाकी सासु र एलिजा गौतम मिडियामा आएर बोलेका छन। हेर्नुहोस यो भिडियो ।

यो पनि हेर्नुहोस -ठेकेदारलाई पैसा माग्दा गयो ज्या*न, आमा रुदै आईन मिडियामा, छोराको सास समेत भेटेना (भिडियो)

कपनमा दुई समूहबीच ग्याङफाइट भएको छ। दुई समूहबीचको फाइटमा एक जनाको ज्यान समेत गएको छ। मृत्यु हुनेमा खोटाङका सञ्जय राई रहेका छन्। बूढानिलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मङ्गलबार राति साथीहरुबीच झगडा भएको थियो।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार झगडामा गम्भिर घाइते पाइएका राईको हेल्पिङ हेण्डस् अस्पतालमा उपचार हुन नसकेपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो तर उनको ज्यान भने बचेन।

हत्यामा सङ्लग्न सङ्खुवासभाका प्रेम राई र सुशाङ्क राईलाई प्रहरीले बुधबार बिहान कपनबाट पक्राउ गरेको छ । खोटाङका सञ्जय राईसहित तीनै जना कपन क्षेत्रमा साथसाथै घरमा टायल र मार्बल हाल्ने काम गर्ने गरेका थिए । एकापसमा विवाद भएपछि ढुङ्गाले हानेर राईको हत्या गरिएको खुल्न आएको प्रहरीले जनाएको छ।

हामीले घटनास्थलमा पुगेर संजयको आमासंग कुराकानी गरेका थियौ हेर्नुस तलको भिडियो

 

Leave a Reply

Your email address will not be published.