Categories
ताजा समाचार

श्रीमतीको १ उपचार गर्दा ४ रोग थपियो, यो जोडीलाई देखेर गायिका टिका सानु पनि धरधरी रोइन (हेर्नुहोस भिडियो)

इन्द्रेणी कार्यक्रमले अचेल देशमा भएका बिसङ्गति र बिकृतिको मात्रै होइन, गरिव दुःखी पिडितहरूका लागि पनि सकेसम्मको सहयोग गर्दै आएको छ । राज्यसत्ताको लापरवाहीका लागि सिँहदरबार भित्रै छिरेर गरेको छड्के लाइभ अपरेशन लगायत कञ्चरपुर बोर्डरमै गएर नेपालको सिमा मिचिएपछि भारतकै बिरूद्ध समेत सारा नेपालीहरूलाइ भिडियोको माध्यमबाट सरकारलाइ समेत यसको अवस्थाको जानकारी गराएको थियो ।

कार्यक्रम इन्द्रेणीले गीतसङ्गीतको उजागर मात्रै होइन, गीत सङ्गीतको माध्यमबाट गरिव दुःखी पीडितहरूको मनका भावनाहरूलाइ समेटेर दुनियाँलाइ अवगत गराइरहेको पाइन्छ । विभिन्न् कार्यक्रमहरू गर्दै गाउँ गाउँ तथा बस्ती बस्तीमा पुगेर त्यहाँका यथार्थ् जीवन भोगाइहरूलाइ समेत नेपालीमाछ छर्लङ्ग बनाउने प्रयास गरिएको छ । यसै क्रममा यो इपिसोडमा इन्द्रेणी कार्यक्रमा एक युवती जस्ले ब्रेन ट्यूमरको अपरेशन गर्दा आँखा नै गुमाउनु परेको थियो, लाइ नेपाली माझ ल्याएर सहयोगको अपिल गर्नु भएको छ कार्यक्रमका प्रस्तोता कृष्ण कडेलले ।

नेपालकै बिकट कर्णाली अञ्चलको पनि अति विकट जिल्ला कालिकोट र कालिकोटको पनि अति विकट अहिलेसम्म् गाडी नपुगेको नरहरि नाथ गाउपालिकाकि ९ निकासी लालु गाउँमा जन्मिएकि उर्मिला बिष्ट बोहोराको ब्रेन ट्यूमरको अपरेशन गरेपछि यतिखेर छतबिक्षत शरिर लिएर कार्यक्रममा सहयोगका याचना गर्दै आउनु भएकि छ ।

जीवन भोगाइका क्रममा पनि यति पीडा सायदै धेरै कमहरूलाइ मात्रै पर्ने गर्दछ । शहरियाहरूको पीडामा साथ दिनेहरू धेरै हुन्छन् तर बिकटकि उर्मिलाको उपचारमा सहयोग गर्ने को हुन सक्छ र? कार्यक्रममा रूदै अएकि बिष्टको यो लाउँ लाउँ र खाउँ खाउँ भन्ने उमेरमा आखिरी यहाँहरूले सहयोग नगरे कस्ले गर्छ? कृपया सहयोगका लागि अपिल गर्दै यहाँहरूको पूर्ण जानकारीका लागि भिडियो नै हेर्नुहोला

Leave a Reply

Your email address will not be published.