Categories
ताजा समाचार

रवि लामिछानेले फेरी पनि आफु प्रहरी हिरा सतभित्र असुरक्षित महशुष गरेको टेकनाराण भण्डारीसंग गरिएको अडियो कुराकानी (हेर्नुहोस भिडियो र अडियो सहित )

काठमाडौं, ६ साउन । रवि लामिछानेले फेरी पनि आफु प्रहरी हिरा सतभित्र सुरक्षित महशुष नगरेको बताएका छन् । प्रहरी हिर सातमा भेट्न पुगेका टेकनाराण भण्डारीले उनीसंग अडियो कुराकानी गरेका छन् । त्यो अडियोमा रविले आफु प्रहरी अनुसन्धानप्रति विश्वस्त हुन नसकेको बताएका छन् । रविले भण्डारीसंग भनेका छन् जसले पुडाशैनीको भिडियो मिडियामा दियो उही प्रहरी प्रमुख यो घट नाको अनुसन्धान अधिकृत भएका कारण विश्वास गर्न सकिने आधार छैन । त्यसैले मैले असुरक्षित महशुष गरिरहेको छु ।

उनले यसअघि पनि आफ्नो पत्नीको सामाजिक सञ्जाल फेसवुक प्रयोग गरेर यहि कुरा भनेका थिए । अघिल्लो पाँच दिनको हिरा सतमा बस्दा आफुलाई त्यस्तो केही महशुष नभएको भएपनि फेरी अदालतवाट पाँच दिनको म्याद थप गरिएपछि भने शंका लाग्न थालेको सामाजिक सञ्जाल मार्फत बताएका थिए ।

पुडाशैनीको घट नालाई लिएर रवि लागयतका तीन जना प क्राउ परेर अनुसन्धान सुरु भएपछि रविका समर्थकले चितवन लगायत विभिन्न जिल्लामा द वाव कार्यक्रम जारी राखेका छन् । उनीहरुले रविलाई फ साउने षड यन्त्र भएको भन्दै नारा वाजी गरेका छन् । सामाजिक सञ्जालमा पनि रविकै समर्थनमा सामग्री सम्प्रेषण गरेका छन् । फेसबुक, ट्वीटर, युट्युब, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा निकै नकारात्मक सामग्री आइरहेका छन् ।

सामाजिक सञ्जाल नका’रात्मक सामग्री ‘सेयर’ गर्न बनेकै होइनन् । यी त उस्तै रुचिका, उही प्रकृतिका, एकअर्कालाई चिनेका वा चिन्न चाहेकाहरू आपसमा जोडिने विद्युतीय मञ्च हुन् । यी मञ्च परम्परागत सञ्चार माध्यम होइनन्, कतिपय अर्थमा तीभन्दा बलिया छन् । कारण, यिनले ती सबै माध्यमलाई आफूमार्फत प्रयोगकर्तामाझ पुर्याउँछन् ।

प्रयोगकर्ता आफैंले पनि मन लागेको सामग्री ‘सेयरकास्ट’ गर्न सक्छन् । परम्परागत सञ्चारमाध्यममा आवाजविहीन हुनेले पनि सामाजिक सञ्जालमा आफूलाई प्रस्तुत गर्न सक्छन् । सञ्जालका साथीमाझ आफ्नै आवाज पुर्याउन सक्छन् । यस हिसाबले सामाजिक सञ्जाल एउटा सहभागितामूलक लोकतान्त्रिक थलो हो ।

तर अहिले भने मानिसको कुण्ठा पोख्ने माध्यम बनेको छ समामाजिक सञ्जाल । यी सामाजिक सञ्जालमार्फत कैयौं सकारात्मक अभ्यास भएका छन् । प्रयोगकर्ताले आफ्नो धारणा र सिधा खबर मात्र यसमा राखेका छैनन्, कति सामाजिक काम भएका छन् । कैयौं प्रयोगकर्ताले समूह नै बनाएर विप’द्का घटनामा उ’द्धार तथा रा’हत अभियान चलाउने गरेका छन् । विश्वभर यस्ता अभियान प्रभावकारी पनि देखिएका छन् । अस्पतालमा र’गत जुटाउनेदेखि दीनदुस्खीहरूका लागि सहयोग जुटाउनेसम्मका सामाजिक काम पनि भएका छन् । अधिकार र न्यायका अभियान पनि यसैमार्फत छेडिएका छन् । अरब क्रा’न्तिजस्ता राजनीतिक उ’लटपुलट ल्याउन पनि यिनै श’क्ति प्रयोग भएका छन् ।

https://youtu.be/uXcwc3sCy0c

Leave a Reply

Your email address will not be published.