Categories
ताजा समाचार

बरिष्ठ कलाकार अधिकारीको निधनपछि अभिनेत्री करिष्मा मानन्धरले लेखिन् यस्तो भावुक स्टाटस

काठमाडौं, ३२ साउन । नेपाली चलचित्र उद्योगकी बरिष्ठ कलाकार सुभद्रा अधिकारीको आज ७३ वर्षको उमेरमा नि धन भएको छ । ७३ वर्षकी अधिकारीको आज बिहान डल्लुस्थित आफ्नै निवासमा नि धन भयो । यो दुखद् खबरले नेपाली कलाक्षेत्रसँगै आम नेपाली स्त ब्ध भएका छन् । अधिकारीको आज पशुपति आर्यघाटमा १ बजेदेखि ३ बजेसम्म श्रद्धा ञ्जली अर्पणपछि अन्तिम संस्कार गरिएको छ ।

बरिष्ठ कलाकार अधिकारीको निधनपछि थुप्रै फिल्ममा उनीसँगै काम गरेकी अभिनेत्री करिष्मा मानन्धरले भावपूर्ण स्टाटस लेखेकी छिन् । करिश्माले लेखेकी छिन् – ‘आदरणीय सुभद्रा अधिकारी दिज्जुको निधानको दुःखद् खबरले स्त ब्ध बनाएको छ । मानिसको यो नाशवान चोलाको तीतो सत्यले फेरि झसङ्ग बनाएको छ । त्यसैले कसैको मन नदुखाउ । दिज्जु हजुरले आजीवन कलाक्षेत्रलाई दिनुभयो त्यो योगदान अतुलनीय छ। हजुरबाट हामीले धेरै सिक्ने मौका पायौं । हजुरसंग बिताएका हरेक पल यो मानसपट्लमा सुनौलो याद बनेर रहनेछ । भावपुर्ण श्रद्धाञ्जली हजुर ।’

यो पनी हेर्नुहोस -सिताराम कट्टेल धुर्मुसले रबि लामिछाने पक्राउ परेपछि यस्तो भनेका छन्  (भिडियो हेर्नुस)

भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झडप भएको छ । प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको छ । प्रर्दशनकारीलाई तितरवितर पार्न प्रहरीले लाठी चार्ज गरेको छ । सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई प-क्राउ गरेको थियो। प-क्राउ गरेपछि बिहिवार राति नै थप अनुसन्धानका लागि उनीहरुलाई चितवन लगिएको थियो। यसैबिच सिताराम कट्टेल धुर्मुसले रबि लामिछाने पक्राउ परेपछि यस्तो भनेका छन् । भिडियो हेर्नुस-

https://youtu.be/SVjtg1N_xJ0

 

Leave a Reply

Your email address will not be published.