Categories
अन्तरास्ट्रिय

यौ*नकर्मी महिलालाई पठाएको म्यासेज भुलवस आफ्नै छोरीलाई पुगेपछि के हालत भयो हेर्नुहोस

यौ८नकर्मी महिलालाई पठाएको म्यासेज भुलवस आफ्नै छोरीलाई पुगेपछि के हालत भयो होला रु हालै अमेरिकामा एक महिलाले आफ्ना श्रीमानको त्यस्तो हर्कतका बारेमा ब्लगमार्फत बताएकी छन् । ती महिलाले ब्लगमा लेखेकी छिन् उनका श्रीमान्ले आफ्नी छोरीलाई निकै अ८श्लील म्यासेज पठाएका थिए । ती व्यक्तिले यौ८नकर्मी महिलालाई पठाउन खोजेको म्यासेज झुक्किएर छोरीकहाँ पुगेको बताइएको छ ।

म्यासेज हेरेपछि छोरी डराएर आमाकहाँ गएकी थिइन् । आमाले म्यासेज हेरेपछि तत्कालै सम्बन्ध विच्छेद गर्ने निर्णय गरिन् । ब्लगमा लेखिएअनुसार ती व्यक्तिले दुई यौ८नकर्मी महिलालाई यो म्यासेज लेखेका थिए ।

म्यासेजमा ती युवतीहरुलाई आफूले बारमा भेट्ने उल्लेख थियो । यसबाहेक म्यासेजमा ती दुई यौ८नकर्मी महिलालाई घर आउने अफरसहित अन्य सबै कुरा विस्तारमा लेखिएको थियो । यो सबै १४ वर्षकी छोरीले पढिन् ।आमाबाबु सम्बन्धविच्छेद गरेर छुट्टिने र पिताले यस्तो काम गरेपछि उनीहरुका १४ र १७ वर्षका दुई छोरी डि८प्रेसनको शि८कार भएको र उनीहरुको काउन्सिलिङ भइरहेको बताइएको छ । –एजेन्सीको सहयोगमा

यो पनि  हेर्नुहोस-टिका सानुलाई कस्ले के भन्यो ? धरधरी रुँदै आइन् मिडियामा, अन्तर्वार्तामा रोकिएन टिकाको आशु (भिडियो)
गीत संगीतका क्षेत्रमा लागेका कलाकारहरुका लागि यो वर्ष सायद नराम्रो बर्षका रुपमा रह्यो भन्दा पनि फरक नपर्ला । गीत चर्चित हुनासाथ गायकहरु विवादमा आउन थालेका छन् । गलबन्दी बोलको गीतवाट सुरु भएको यो शिलशिला अहिले टीका सानु सम्म आइपुगेको छ । सम्झना भण्डारीको गीतलाई टीका सानुले गाएको भनेर सामाजिक सञ्जालमा निकै टीका टिप्पणी गरिएको छ । त्यस्तो टिप्पणीवाट चिन्तित भएकी टीकाले कार्यक्रम इन्द्रेणी समाजमा आएर आफ्नो वास्तविकता बताएकी छन् । उनले आफुले जानेर नभई अरुले गीत गाइदिनुस् भनेर गाएको बताएकी छन् । उनले आफु काठमाडौं आएको दुई वर्ष भए पनि गीत संगीतमा लागेका १० वर्ष भएको बताएकी छन् । सामाजिक सञ्जालमा निकै नराम्रा कमेन्टहरु देखेर आफुलाई निकै दुख लागेको बताएकी टीकाले कार्यक्रम प्रस्तोतासंग कुरा राख्दा निकै भावुक भएकी थिइन् ।

तिज गीत गाएकी टीका सानुको सो गीत ट्रेण्डिगंमा आएको छ । तीज गीत ट्रेण्डिगंमा आएको यो पहिलो पटक हो । लाइभ दोहोरी साँझमा पनि टीका सानु निकै स्थापित छन् । श्याम कडेलले आफुलाई गीत गाउन लगाएको उनले बताइन् । श्यामले सम्झना भण्डारीको गीतमा कोरश भोकल हाल्न आग्रह गर्दा उनले आफ्नो श्वर मिल्दैन भन्दा पनि नमाने पछि कोरश गाएको बताइन् । यहि तिज हो नाच्ने र गाउँने व्रत बस्ने शिवजी पोइ पाउने नामको गीत गाएको उनले बताइन् ।

उनलाई फेरी कलंकीमा सोही गीतको लिप्सिगं गर्न पनि बोलाएको पनि बताइन् । श्याम कडेलले र आफुले गाएको गीतमा मात्र लिप्सिगं दिएपछि सम्झना लिप्सिगंको लागि आइनन् तपाईको कोरशमा पनि आवाज छ त्यसैले तपाईले नै गरिदिनु भनेर आग्रह गरेको उनले बताइन् । श्याम कडेलले गरेको सो आग्रह नकार्न नसक्दा आफु समस्यामा परेको बताइन् । तर गीत सार्वजनिक हुँदा आफ्नो नाम प्राथमिकतामा राखेको आफुले थाहा नपाएको बताइन् । आफुले कोरश मात्र गरेका कारण गीतलाई त्यती ध्यान नदिएको उनले बताइन् । आफुले नखाएको विष लागेको बताइन् । उनले आफ्नो नाम एल्बममा राख्नु भनेर कसैलाई नभनेको बताइन् । लिप्सिगं पनि अहिले गीतमा आफ्नो कतै नभएको बताइन् ।

Leave a Reply

Your email address will not be published.