Categories
रोचक

प्रतिभाशालि केटि ले निकालिन केटाको दुरुस्त आवाज हेर्नुहोस (भिडियो सहित )

काठमाडौँ । भनिन्छ भगवानले सबै मानिसलाई केहि न केहि प्रतिभा त दिएकै हुन्छन् तर पनि कसैसंग भने अलि विशेष प्रतिभा हुने गर्दछ । यस्तै विशेष प्रतिभाशाली व्यक्ति मध्ये की एक हुन् सिर्जना विश्वकर्मा ।दाङ तुलसीपुर–१७ की सिर्जना हाल भर्खेरै १२ पास गरेकी छिन् । उनी सामान्य घर परिवारमा जन्मिएकी साधारण केटी हुन् । तरको भिडियो हेर्दा लाग्छ उनी कुनै निखारिएकी कलाकार हुन् । तर त्यसो भने पक्कै होइन ।

उनी निकै राम्रो गीत गाउने तथा अभिनय गर्ने गर्छिन । यति मात्रै त कहाँ हो र उनी एक केटी मान्छे भएर केटाको आवाजसमेत दुरुस्तै निकाल्न सक्छिन् । त्यो हामीले भिडियोमा प्रस्ट देख्न सक्छौँ ।उनलाई हेर्दा सुन्दर भनेर जो कोहिले पनि चर्चा गर्न सक्छ । मिलेको जिउडाल, हँसिलो अनुसार देख्दा जो कोहिलाई पनि उनले आफ्नो नजरमा तान्न सक्ने अनुभव गर्न सकिन्छ ।

भविष्यमा कलाकार बन्ने लक्ष लिएकी सिर्जना हाल भने पढाईमै बढि लगनशील भएर अगाडि अगाडि बढ्ने बताउछिन् । उनले गाउँघरमा आफ्नो राम्रो चर्चा हुन् गरेकोसमेत कुरा गरेकी छिन् । गाउँको चर्चाले उनका आमा–बुवा पाि निकै खुशी हुने गरेको उनको भनाई छ ।

 

यो पनि हेर्नुहोस – यौ*न उत्तेजना बढाउने नामक औ*षधि सेवन गरेर आफ्नी केटी साथी नितासंग यौ*न सम्पर्क गर्दा उनको मृ*त्यु

यौ*न प्राकृतिक कुरा हो भन्ने जान्दा जान्दै यसको प्राकृतिक नियम विपरीत जाँदा मानिसको जीवन आनन्दमय हुनुको साटो कष्टसाध्य हुने मात्र हैन मृ*त्युका मुखमा समेत पुग्दछ । भारतमा यस्तै एउटा घटना घटेको छ ।भारतको गुजरातका २६ वर्षिया किशोर गुप्ताले यौ*न उत्तेजना बढाउने नामक औ*षधि सेवन गरेर आफ्नी केटी साथी नितासंग यौ*न सम्पर्क गर्दा उनको मृ*त्यु भएको हो ।

निताले सो औ*षधि खाएपछि आफ्नो उत्ते*जना थाम्न नसक्दा मृ*त्यु भएको गुजारत प्रहरीले जनाएको छ । किशोरको बयानलाई आधारमान्दै भारतीय मिडियाले लेखेका छन्‘ निता र किशोरबीच नियमित यौ*न सम्बन्ध हुने गरेको भएपनि मङगलबार किशोरले औषधि खाएर यौ*न सम्ब्ध राखेका थिए ।

औषधि खाएको पाँच मिनेट सम्म हामीलाई ठिकै थियो, त्यो भन्दा पछाडि के भयो मलाई थाहा भएन’ किशोरले भने । उनले आफुले झण्डै एक घण्टा पछाडि मात्र आफुलाई सम्हालेको बताएका छन् । आफु सम्हालिएपछि बेहोस भएकी नितालाई उनी आफैले अस्पताल पुर्याएका थिए । घटना कसरी घट्यो भन्ने बिषयमा अस्पतालबाट सार्बजनिक भएको थियो ।
प्रहरीले किशोरलाई नियन्त्रणमा लिएको छ ।

 

Leave a Reply

Your email address will not be published.