Categories
ताजा समाचार

असार २२ गते विवाह गर्ने निधो गरे तर असार २१ गते एका एक युबक गायब, गायब हुनु को कारण यस्तो (भिडियो हेर्नुहोस )

एक युबती जो आठ बर्ष देखी एक युबकको प्रेममा थिए र केहि बर्ष देखी सँगै लोग्ने स्वास्नी जस्तै गरेर बसेका थिए । युबतीले मन बाट माया गरेकी थिइन तर युबकको जाली माया रहेछ । दुबै जनाले गत असार २२ गते विवाह गर्ने निधो गरे तर असार २१ गते एका एक युबक गायब भए । आफ्नो हुने वाला श्रीमान लाई खोज्न कहाँ कहाँ मात्र ग इनन बिचरी युबती । तर फेला परेनन अन्तत युबकको घरमा सम्पर्क गरिन उनले परिवारको कुरा सुन्दा उनि दिक्क भइन ।

युबक हराए भनेर युबकको परिवारले प्रहरिमा रेपोर्ट गरेका रहेछन मलाई बुहारी मान्न तयार छैनन । माइत मा अब जानु नजानुको अर्थ छैन छोरी मोरी सकी भन्छन अरु त अरु आमा र बुवाले समेत फोन उठाउँनु हुन्न अब जाउ म कहाँ गरु म के केहि थाहा छैन । आत्महत्या गर्न पनि नखोजेको हैन तर यदी मैले आत्महत्या गरे भने म गलत हुन्छु उ सही हुन्छ तेसैले मैले मेरो हक लिएर नै छोड्नु पर्छ भन्ने बिचार गरे । बाकी कुराकानी भिडियोमा हेर्नुहोस्ः

यो पनि हेर्नुहोस फुलन्देकी आमा) साउन १६ गते रोधी साँझ कार्यक्रमको लागि जापान उडेका थिए  तर उनलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइयो (कारण यस्तो छ)

पछिल्लो समय निकै चर्चा कमाउन सफल हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) साउन १६ गते रोधी साँझ कार्यक्रमको लागि जापान उडेका थिए । तर उनलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ ।

तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको २३ औ रोधी साँझ कार्यक्रमको लागि उमेश राई र लोकगायिका सबिना गुरुङ एकसाथ बिहिबार जापान उडेका थिए । विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरु दुवैलाई प्रवेशाज्ञा नदिएको बताएको छ ।

तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी यस कुराको जानकारी गराएको हो । कलाकारद्वय फर्कनु परेकोमा दुःख व्यक्त गर्दै आयोजक संस्था तमु धिंले कार्यक्रम पहिले तोकिएको समय र स्थानमै हुने जानकारी गराएको छ ।

अन्य समाचार, भारतीय रियलिटी शो ‘सारेगमप लिटल चाम्स’बाट फर्किएपछि आयुष केसीको घडीको काँटा अरु तीव्र घुम्न थाले झै भएको छ ।१३ वर्षको उमेरमै पाएको चर्को नेम र फेमले उनलाई घरको न्यानो संसारभित्र चुलबुल–चुलबुल गर्दै बस्ने फुर्सद मिलेको छैन । ओछ्यानमाथि उफ्रिने, रेस्लिङ खेल्ने, कुद्ने, चञ्चलतापूर्वक लडिबुडी गर्ने, हाते बल उफार्ने, दिदीहरुलाई सताउने, भान्सामा सुटुक्कै छिरेर गुन्द्रुकको झोल घुट्क्याउने, टेबल ठटाएर गीत गाउने मेसो मिलिरहेको छैन ।

मिडियामा अन्तर्वार्ता दिनैपर्ने, गीत रेकर्ड गर्नैपर्ने, सम्मान थाप्नैपर्ने, शुभेच्छुकको फर्माइसमा दुई–चार गीत गुनगुनाउनै पर्ने, भेट्नेहरुसँग सेल्फी खिच्नैपर्ने। हिँड्दा, बस्दा, बोल्दा ‘जेन्टलमेन’ बन्नुपर्ने । सोधिएका प्रश्नको बान्की मिलाएर जवाफ दिनुपर्ने । कार्यक्रमको ‘शोभा’ बढाइदिनुपर्ने । घण्टौंसम्म भलाद्मी बनेर मञ्चमा बस्नैपर्ने । उनकी आमा रीता केसी भन्दै थिइन्, ‘दौडेको, दौडेकै भइरहेको छ ।’

अब उनलाई मस्त बसेर त के, आरामले हिँडेर पनि पुग्दैन । दौडनैपर्छ । लामो दौडको धावक झै । दिनदिनैको यो दौडधूपले उनको ज्यानलाई बिसञ्चो बनाउँछ । पढाइ छुट्छ । बिहान गुन्द्रुकको झोलसँग तातो भात खाएर निस्केको फुच्चेलाई साँझ छिप्पिँदासम्म घरमा पुग्ने मेलोमेसो मिल्दैन । ‘दिदीहरुसँग त राम्ररी खेल्न पाइरहेका छैनन्,’ आमा रीता सुनाउँछिन्, ‘उसले (आयुष)ले गर्दा म पनि बस्न पाएकी छैन । ६ महिना लगातार उसँगै दौडिरहेकी छु ।’आयुष पढ्ने भक्तपुरस्थित मोर्डन बोर्डिङ स्कुलका प्रिन्सिपल अनिल कसपाल ‘आयुषको पढाइ धेरै छुटिसक्यो’ भन्दै थिए ।

 

Leave a Reply

Your email address will not be published.