नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ ।
पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पत भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन् ।
ति बालक आफै पानि भित्र गएको हो या कसैले उनलाई डुबाएर ह@त्या गरेको हो भन्ने कुरा अहिले रहश्यमय भएको छ । परिवार तर्फका मान्छेहरुले भने घर भित्रकै मान्छेले आफ्नो छोराको ह#त्या गरेको आरोप लगाएको छ । हामीले घटना स्थलमा गएर तयार परेको भिडियो रिपोर्ट तल हेर्नुहोला
यो पनि हेर्नुहोस -मेरी बास्सैकी मुईया र सरापेको तीज गीतमा मुर्छा पर्ने कमेडी,बद्री पंगेनी र सिता श्रेष्ठको आवाज (हेर्नुहोस भिडियो सहित )
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा लोकप्रिय गायक बद्री पंगेनी र गायिका सिता श्रेष्ठको आवाजमा तीज कोशेली ‘माइती घर भाग-२,माइत जाम’ बजारमा आएको छ।गीतमा संचारकर्मी कमल सरगमको उत्कृष्ट शब्द र शिब हमालको मन छुने लय रहेको छ।
गीतमा अभिनय भने चर्चित हास्य पात्रा सरापे र सुनिता गौतमको रहेको छ साथमा पूजा भट्ट संगै कमल सरगमको पनि अभिनय देख्न सकिन्छ।भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका हुन्।भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका हुन्।भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ।निकै कमेडी रुपमा रहेको भिडियो कस्तो लाग्यो हेरेर कमेन्ट गर्नुहोस