Categories
ताजा समाचार

काभ्रे जिल्लामा एउटा ड*र लाग्दो घट*ना,पानी ट्यांकी भित्र १६ महिने बालकको श*ब फेला, छिमेकीले खुलाए रहश्य (हेर्नुस भिडियो)

नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ ।

पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पत भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन् ।

ति बालक आफै पानि भित्र गएको हो या कसैले उनलाई डुबाएर ह@त्या गरेको हो भन्ने कुरा अहिले रहश्यमय भएको छ । हामीले घटना स्थलमा गएर तयार परेको भिडियो रिपोर्ट तल हेर्नुहोला

यो पनि हेर्नुहोस :-कैलालीमा प्रहरी विरुद्ध नेत्र विकम चन्द विप्लव समुहले आफ्नो जनअदालतमा मु*द्धा परेको भन्दै प*क्राउ पुर्जी जारी गरेको सूचना

काठमाडौं, १८ साउन । कैलालीमा प्रहरी विरुद्ध नेत्र विकम चन्द विप्लव समुहले आफ्नो जनअदालतमा मु८द्धा परेको भन्दै प८क्राउ पुर्जी जारी गरेको सूचना ठाउँठाउँमा टाँसेको छ । बाटोको म्याद बाहेक २५ दिन भित्र आफ्नो जनअदालतमा उपस्थित हुन नआए इ८न्काउ८न्टर गर्ने चेतावनी समेत दिएको छ । राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई विप्लव समुहले‘प८क्राउ पुर्जी’ जारी गरेको हो।कैलाली जनअदालत प्रमुख विकासको नामबाट शुक्रबारको मितिमा जारी प८क्राउ पुर्जी भन्दै ठाउँ ठाउँमा कागज टाँसिएको छ ।

राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवर विरुद्ध विप्लव समूहले प८क्राउ पुर्जी जारी गरेको जनाएको हो । उनलाई ‘२५ दिनभित्र उपस्थित हुन’ भनिएको छ।कुँवरको घर आसपास सार्वजनिक स्थानहरू त्यस्तो अभिब्यक्तिको कागज टाँसेर चेतावनी दिएको छ ।

पुर्जीमा लेखिएको छ– ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन प८क्राउ पुर्जी जारी गरिएको हो।’अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सु८राकी, अप८हर८ण र ज्या८न मा८र्ने उद्योग गरेको आरोप लगाइएको छ।

उनका विरुद्ध नेकपाका कार्यकर्ता तुफान आफुहरुको जनअदालतमा अभियोग दर्ता गराएको पुर्जी भनिएको सूचनामा उल्लेख छ । प्रहरी बिरुद्ध विप्लवको जनसरकार प्रमुख अनुकलले प्रतिवेदन बुझाएको र त्यसकै आधारमा प८क्राउ पुर्जी जारी गरिएको भनिएको छ।‘म्याद गुजारी फरार रहेमा देश र जनताको हितविरुद्ध नेता कार्यकर्ताको सु८राकी, ह८त्या, अप८हरण र यात८नामा संलग्न रहेको पाइएमा, जिल्ला जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि इ८न्काउ८न्टर गर्न आदेश दिइएको छ’, चेता८वनीपत्रमा उल्लेख छ।

 

 

Leave a Reply

Your email address will not be published.