Categories
मनोरंजन

पहिलोपटक मिडियामा गलबन्दी गीतकी गायिका शान्तिश्री परियार र बहिनी दुरुस्तै अनुहार देखि आवाज सम्म मिल्ने (भिडियो सहित)

लोकप्रिय गायिका शान्ति श्री परियार र उनकी बहिनि पहिलोपटक एकसाथ मिडियामा आएका छन।लामो समय नेपाली लोक संगीतमा लागेकि सान्ति श्री परियार आफ्नो बनिनिलाई पनि गायिकाको रुपमा बजारमा ल्याएकी छिन।उनकी बहिनीले गाएको पछिल्लो समयको गीत चर्चामा छ।

दुरुस्तै अनुहार देखि आवाज सम्म मिल्ने यी दिदीबहिनी संगै हिड्दा भने सबै झुक्कीने गरेको समेत खुलेको छ।दिदि बहिनीको माया देखेर सबै चकित पर्छन।कलाकारितामा आफ्नो छुट्टै छाप राखेकी सान्ति ले बोल माया र गलबन्दी बाट आफ्नो पहिचान बनाएकी छिन,हेरौ भिडियो कुराकानी:

यो पनि हेर्नुहोस -नख्खु का*रागार*मा दुई जना कै*दीबन्दीबीच कु*टाकु*ट हुँदा एक जनाको मृ*त्यु

काठमाडौं, १७ साउन । ललितपुरको नख्खु का*रागार*मा दुई जना कै*दीबन्दीबीच कु८टाकु८ट हुँदा एक जनाको मृ८त्यु भएको छ । केही बेर अघि संगै जुम्रा हेरेर बसेका कैदीबीच अचानक झ८डप भएको थियो । झ८डपको कारण खुल्न सकेको छैन । मृ८त्यु हुनेमा पूर्णबहादुर राजी छन् । उनी क८र्तव्य ज्यान८ मु८द्दामा का*रागारमा थिए ।

कारा*गार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि क८र्तव्य ज्या८न मु८द्दाका पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लकले प्र*हार गरेका थिए ।

घट*नालगत्तै, राजीलाई वीर हस्पिटल भर्ना गरिएको थियो भने महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले निय८न्त्रणमा लिएको छ ।

वि८वादको कारणबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीका डीएसपी नारायण चिमरियाले बताए । दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । एक्कासी कु८टा८कुट भएपछि अन्य कैदीबन्दीले छुट्टाएका थिए । यतिबेला घट८नास्थलमा ललितपुर प्रहरीको टोली पुगेको छ । आक्र८मणकारीलाई निय८न्त्रणमा लिइएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published.