Categories
मनोरंजन

प्रितम आचार्यले उदीत पछी बलिवूड मा नेपालको नाम राख्दै,सलामान खानको फिल्ममा गीत गाउदै, (कुराकानी र उनको मिठी स्वर भिडियोमा हेरौ)

प्रितम आचार्यले उदीत पछी बलिवूड मा नेपालको नाम राख्दै,सलामान खानको फिल्ममा गीत गाउदै, सुरसालाबाट चर्चामा आएका प्रितम आचार्यले अहिले सारेगमपमा सहभागि भएदेखी चर्चामा आए ।

उनी त्यतिमा मात्र सिमित रहेनन् उनले सारेगमपमा तेस्रो बिजयी भएर नेपालअको नामा पनि राखे । उनै प्रितमा बिदेश शोमा जानका लागि पास्पोर्टपनी बनाएका छन् ।

सारेगमपको ताज लगाएदेखी प्रितममा अझै संगित क्षेत्रमा केही गर्न पर्छ भन्ने जिम्मेवारि थपिएको उनले बताए । उनी सुरसाला देखी सारेगमपको स्टेजलाई पनि सम्झिन्छन् ।

उनी भन्छन हामी नेपालीले इण्डियन भनेर हेर्ने दृष्‍टि र इन्डियनले हामीलाई पाहुना भनेर गर्ने सत्कारमापनी भिन्नता पाएको उनले बताए । प्रितम काठमाडौं आएकोबेला हामीले गरेको कुराकानी र उनको मिठी स्वर भिडियोमा हेरौ

 

यो पनि हेर्नुहोस -माओवादी यु*द्धको अवधिमा नेपाली सेनाको जागीर छोडेर तत्कालिन माओवादी प्रवेश गर्ने नेपाली सेनाका जवानलाई १३ वर्ष पछि जे*ल स*जाय

 काठमाडौं, १७ साउन । माओवादी यु८द्धको अवधिमा नेपाली सेनाको जागीर छोडेर तत्कालिन माओवादी प्रवेश गर्ने नेपाली सेनाका जवानलाई १३ वर्ष पछि जे८ल स८जाय सुनाईको छ । उनी सेनाबाट भागेर तत्कालिन ‘जनमुक्ति सेना’मा प्रवेश गरेका थिए । गोरखा आरुघाट–९ स्थायी घर भएका शक्ति गुरुङ ९विक्रम० लाई सैनिक समरी जनरल अदालतले १० वर्ष जे८ल सजाय सुनाएको हो ।

सैनिक अदालतको फैसला अनुसार गुरुङ अब भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुनेछन् । शक्तिले हतियार सहित भागेर २०६३ साउन ३० गते माओवादीमा प्रवेश गरेका थिए ।

सहायकरथी एवम् सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार गुरुङलाई भविष्यमासमेत सरकारी सेवामा अयोग्य हुनेगरी कार८वाही गरिएको छ । सैनिक अदालतले कोट मार्सलको फैसला सुनाएको हो। उनीविरुद्ध हा८तहतियार, गो८लीगठ्ठा८सहित भगौडा सम्बन्धी कसूरमा मु८द्दा चलाइएको थियो।

सेनाले विशेष अनुसन्धानपछि गेरुङलाई दो८षी ठहर गरेको थियो। उनको मुद्दा अनुसन्धानका लागि सहायकरथीको अध्यक्षतामा सैनिक अदालत गठन भएको थियो। उनले पुनरावेदन दिन सक्ने प्रावधान छ ।अन्नपुर्णपोष्ट

यो पनि पढ्नुहोस् प्रमुख राजनीतिक दलबीच प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त स्थानमा आगामी मंसिरमा उप–निर्वाचन गराउने सहमति भएको छ । निर्वाचन आयोगको समन्वयमा बिहीबार बसेको बैठकमा दलहरुबीच उक्त सहमति भएको हो । आयोग प्रवक्ता शंकरप्रसाद खरेलले तीनै तहको निर्वाचन एकैपटक गर्ने आयोगको प्रस्तावमा दलहरु सहमत भएको बताए । प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा चार प्रमुख र एक उपप्रमुख पद रिक्त छ । यस्तै ३८ वडा जनप्रतिनिधिविहीन छन् ।

आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र पालिकास्तरमा प्रतिनिधित्व गर्ने १८ दलका प्रतिनिधिसँग छलफल गरेको थियो । मंसिरमा उप–निर्वाचन गर्ने विषयमा आयोग र दलका प्रतिनिधिबीच सहमति भए पनि अन्य सरोकारवाला समेतको परामर्शमा मिति तोकिने उनले जनाए । पालिका निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई तथा प्रदेश र संघीय चुनावको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई छ ।

Leave a Reply

Your email address will not be published.