Categories
ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा निसासिएर दुई जना मजदुरको ज्या*न गयो

काठमाडौं, १७ साउन । मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा निसासिएर दुई जना मजदुरको ज्या८न गएको छ । काठमाडौंको बालाजु स्थित मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने काम हुँदै थियो ।

पाइप सफा गर्ने क्रममा निसा८स्सिएर शुक्रबार बिहान १० बजे दुई मजदुरको मृ८त्यु भएको काठमाडौं महानगरीय परिसर टेकुका एसपी अशोक सिंहले जानकारी दिए।

मृ८त्यु हुनेमा २५ वर्षीय साह र २० वर्षीय शिवराम साह रहेका छन् । दुवै जना सप्तरीका हुन् । पाइपमा बेहोस भएका उनीहरुलाई उद्धार गरी महारागन्जस्तिथ शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा दुवैको म८त्यु भएको एसपी सिंहले बताए ।

यो पनि पढ्नुहोस् काँग्रेस नेता एवं सांसद गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको कार्यकाल सफलताको शुभकमाना दिएका छन् । बुधबार मन्त्री नियुक्त भएका भट्टराईलाई ट्विटमार्फत बधाई दिँदै थापाले भट्टराईको कार्यकाल सफलतापूर्वक पूरा होस् भन्ने कामना गरेका छन् ।

गगनले योगेशको सफलतासँग उनी स्वयं र सत्तारुढ नेकपाको मात्र नभई आफूहरुको पुस्ताको राजनीतिज्ञको आशा र विश्वास जोडिएको उल्लेख गरेका छन् । गगनले योगेशलाई ‘दाई’ सम्बोधन गरेका छन् ।

‘योगेश भट्टराई दाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्’, थापाले लेखेका छन्, ‘मन्त्रीको रूपमा तपाईंलाई सफलता तपाईं र तपाईंको पार्टीसँग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरूप्रतिको आशा र विश्वाससँग जोडिएको छ । मुरीमुरी शुभकामना ।’

Leave a Reply

Your email address will not be published.