काठमाडौँ ।गायिका शान्तिश्री परियारको तीज गीत ‘फुलमती चनमती’ सार्वजनिक भएको छ । गीतमा गायिका परियारसहित ज्ञानु परियार र गायक खेम सेन्चुरी स्वर रहेको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा गायक सेन्चुरी आफैँले संगीत भरेका छन् ।

गीतको भिडियो दुर्गा पौडेलले खिचेका हुन् । यस गीतले तीजको मौलिकतालाई झल्काएको छ ।
यो पनि हेर्नुहोस
मोरङ्ग अपडेट-मोरङ्गमा बनाइ सकेको चि*तामा ला*श ज*ल्न पाएन, आखिर म*लामी किन त्यसै फर्किए ? (भिडियो सहित)
मोरङ्ग– गत आइतबार देखि बेपत्ता रहेका मिक्लाजुङ वडा न.६ कालिदह निवासी अन्दाजी १७ बर्षीय अनिस कार्कीको श*व बुधबारका दिन नुनसरी खोलामा निर्बस्त्र रुपमा भेटिएको थियो ।
उनको श*व हेर्दा संकास्पद देखिएता पनि खोलाले बगाएको हुन सक्ने पुर्वानुमान गरियो । उनको पोस्टमार्टम गर्नका लागि मोरंगको मंगलबारे स्थित अस्पतालमा राखियो तर पोस्टमार्टम गर्ने बेलामा डाक्टरबाट यहाँ हुन नसक्ने जानकारी आएपछि त्यहाको माहोल तातिएको थियो ।

मृ*तकका साथीले काठमाडौँ गएको बताएपछि श्रीमती ढुक्कले बासिन तर बुधबार त्यो घटना सुन्दा उनको होस हवास उडेको उनको भनाइ छ । आखिर के हो सत्य तथ्य तल भिडियोमा मृतकको श्रीमती र आफन्तसंग गरिएको कुराकानी हेर्नुहोला ।
https://youtu.be/voXk_hCeVgA