Categories
ताजा समाचार

सुन लुट्नेलाई प’क्रा’उ गरेर डिएसपीलाई बुझाउने प्रहरी नै नि’य’न्त्रणमा, डिएसपी माथि पनि छा’न’विन सुरु

काठमाडौं । सुन लु’ट्नेलाई प’क्रा’उ गरेर डिएसपी समक्ष बुझाउने प्रहरी नै पm क्राm उ परेपछि घ’ट’ना रहस्यमय बनेको छ । काठमाडौंको सामाखुसीमा भएको सुन लु’m टिएको घ’m ट’m नामा प्रहरी नायव निरिक्षक (सई) नवराज इटनीलाई पm ‘क्रा’m उ गरिएको हो । उनले सुन लुट्ने कार्यमा संलग्नलाई प’m क्रा’m उ गरी डिएसपी महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्का समक्ष बुझाएका थिए ।

जसले लु’ट्ने’ कार्यक्रमा संलग्न भएकालाई पm क्राउ गरेको थियो उनै प्रहरी इटनी पm ‘क्रा’उ परेका हुन् । सई नवराज इटनीलाई प’m क्रेm ‘र टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । सुर्खेतका दिपक नेपालीको समुहले पुस १० मा दोलखाका संयोग कार्की र सुवास तिमिल्सिनासहित ५ जनासँग सुन किन्ने ग्राहक बनेर सुन लु’m टे’का थिए ।

दिपकलाई सई इटनीले पm ‘क्राm ‘उ गरी डिएसपी खड्कालाई बुझाएका थिए । ३० तोला सुन लुटिएको घ’ट’नामा अहिले पी’m डि’तले नै वयान फेरेका छन् । पीm डित मध्येका सुवास तिमिल्सिनाले अ’नुस’न्धानमा संलग्न प्रहरी अधिकृतसँग सो दिन सुन नभएर मोवाईल मात्र लु’टि’एको बयान दिएका छन् ।

तर अन्यले भने डिएसपी खड्काले अनुसन्धान गर्नुको साटो नेपालीलाई सोही दिन छाडेको आ’रो’प लगाएका छन् । प्रहरीले छोडेपछि दिपक सम्पर्क विहिन भएका छन् भने संयोग कार्की पनि सम्पर्कमा छैनन् । ६ ओटा सुनको ब्रासलेट लुटपाटमा सं’ल’ग्न समूहलाई छाडेर खड्काले घ’ट्ना’ गुपचुप राखेको भन्दै अहिले काठमाडौं प्रहरीले उनिमाथि छानविन शुरु गरेको छ ।स्रोत ताजखाबर बाट

यो पनि -भारतीय टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रधानमन्त्रीले भने, ‘लिपुलेक-कालापानी हाम्रै हो, मेरो र मोदीको समान हैसियत छ’ (भिडियो हेर्नुस्)

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजनलाई दिएको अन्तरवार्तामा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पीयाधुरा नेपालकै भएको प्रष्ट जवाफ दिएका छन् । उनले वार्ताको माध्यमवाट भारतसंगको सिमा समस्या समाधान गर्ने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटार स्थित आफ्नै कार्यकक्षमा सोमवार भारतीय टेलिभिजन जीन्युजलाई अन्तरवार्ता दिएका थिए । उनले प्रधानमन्त्रीका हिसावले आफ्नो र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हैसियत पनि समान भएको स्पष्ट जवाफ दिएका छन् । उनले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौकिता बराबरी हुने बताएका हुन्।

दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियत सानो र ठूलो देशको नभइ समान हैसियत भएको स्पष्ट पारेका छन्। पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिँदै ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए।

ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको पनि स्पष्ट सन्देश दिएका छन्। उनले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए।

उनले नेपाल भारत र चीनलाई फरक ढंगले व्यवहार गर्ने नभइ पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अंगिकार गरिरहेको बताए। ओलीले नेपाल कुनै पनि देशको साथमा लागेर अर्को देश विरुद्ध आफ्नो जमिन वा आकास प्रयोग गर्न नदिने बताए।

प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशमा शान्ति कायम भएमा नै नेपाल पनि सुरक्षित हुने बताएका छन्। भारत र चीन दुवै देशले चाहेमा आफू मध्यस्थता गर्न तयार रहेको पनि उनले बताए।

 

Leave a Reply

Your email address will not be published.