Categories
राजनीतिक

राष्ट्रियसभाको बैठक जारी, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (भिडियोसहित)

काठमाडौँ– प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गरिरहेका छन् ।

दिउँसो १ बजेदेखि जारी राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराइरहेका छन् ।

सम्बोधनमा ओलीले प्रतिनिधि सभा विघटन नहुने भन्दै अदालतमा परेको सबै मुद्धा समेत खारेज गनुपर्छ भनेर जिकिर गरेका छन् ।

ओलीले राष्टिय सभाको बैठकमा सम्बोधन गरेको पुर्णपाठ

Leave a Reply

Your email address will not be published.