पछिल्लो समय पशुपतिमा जल साधना गरिरहेका सत्य सतातन बाबा आफैंमा एक फरक बाबा हो भनेर ठम्याउन गाह्रो छैन । साना उमेरमै विभिन्न ध्यान तपस्याहरु गर्दै आएका यी बाबाको आफ्नै खालको कथा अनि व्यथा छ ।
तैपनि समाज परिवर्तनका लागि केही गर्नु पर्छ भन्ने सोच बोकेका यी बाबा विविध विषयमा बोध भएका बाबा हुन् भन्दा फरक नपर्ला ।
त्यसो त केही समय अघि समाजिक संजालमा छाएका सुन्दरी जलका मृत्युञ्जय अघोरी बाबा पनि यी बाबाका मन पर्ने बाबा हुन् । कुराकानीकै प्रसंगमा सत्य सनातन बाबाले यसरी सुनाए अनेकौं किस्साहरु… हेर्नुहोस् भिडियो सहित”
यो पनि हेर्नुहोस्ः
ज्ञानेन्द्र शाहीलाई सर्बोच्चमा मुद्धा हाल्दै पुण्य गौतम!आफ्नो मानहानी गरेको प्रमाण मिडियामा(हेर्नुहोस) – केहि दिन अगाडी पुण्य गौतम र ज्ञानेन्द्र साही बीचको बिबादले अर्को रुप लिएको छ।
ज्ञानेन्द्र शाहीले मानहानी गरेको भन्दै पुण्य गौतम मिडियामा आएका छन।ज्ञानेन्द्रले माफी नमागे सर्बोच्च सम्म यो मुद्धा पुग्ने उनको दाबि छ।उनले केहि दिन अगाडी मिडियामा दिएको अन्तरबार्ता र संगै पत्रकारलाइ लेखेको म्यासेज भाइरल भएको छ।
ज्ञानेन्द शाही पछिल्लो समय भष्ट्राचार बिरुद्धको ससक्त अभियानमा छन भने एता पुण्य गौतम पनि बिभिन्न विश्लेषण गर्दै आउनु भएको छ।गौतमले पत्रकरलाइ तत्काल भिडियो दिलेट गर्न आग्रह गरेका थिए नगरे १ करोड क्षेतिपूर्ति सहित अपराध महासखामा जाने उनले बताएका थिए।हेरौ भिडियो कुराकानी :