Categories
मनोरंजन

पुगुको ममी संग भेट पोखरामा,पुगु को ममी निमा भाबुक,के भन्यो चेतन को बारेमा (हेर्नुहोस भिडीयो सहित)

काठमाडौं, १० असार । बिगत झन्डै दुई दशकदेखि साँगितिक क्षेत्रमा क्रीयाशील सँगीतकर्मी चेतन राज कार्की आजभोलि निकै नै ब्यस्त छन् ।

१४/१५ बर्षको कलिलो उमेरदेखि नै हातमा गिटार खेलाउँदै हिडेका चेतन निकै नै प्रतिभाशाली संगीतकर्मीको रुपमा स्थापित भैसकेका छन् ।

उनलाई गिटार मात्र नभैइ प्राय सबै बाजाहरुको राम्रो ज्ञान् छ र बजाउन पनि उतिकै सिपालु छन ।

पछिल्लो समय चेतन आफ्नो छोरीसँग पापा पुगु नामले युटुबमा ब्लग पनि बनाउँछन् । जुन निकै हिट छ । उनी सँगै उनको छोरीका हजारौं फ्यान छन् । साथै यो जोडी यतिबेला अन्तर्वार्ता दिनमा निकै ब्यस्त छन् ।

सानै उमेरमा चिनियाँ युवतीसँग बिहे गरेका चेतनको एक छोरी छिन्, जसको नाम हो दिक्षिता । उनीहरु बाबु छोरी भन्दा पनि साथी जस्तो देखिन्छन् ।

बिहे अघि नै जन्मेकी दिक्षिता अहिले १४ बर्षकी भईन् । पुगुको चाइनिज ममी भने यति बेला पोखरामा ब्यापार गरेर बस्दछिन । उनले आफ्नै हातले तयार पारेका राम्रो ह्यान्डीक्याप गहनाहरुको ब्यापार गर्दछिन ।

उनै चाइनिज ममीसंग गरिएको कुराकानी हेर्नुहोस :

Leave a Reply

Your email address will not be published.