Categories
ताजा समाचार

नेपाल प्रहरीको रासनभत्ता बढ्ने

काठमाडौं, ९, असार । नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ  । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो ।

सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । उपत्यकामा कार्यरत प्रहरीले साउनदेखि दैनिक एक सय ९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन् । ०७१ साल (पाँचबर्ष) यता रासनभत्ता मूल्यवृद्धिअनुसार समायोजन हुन सकेको थिएन

 

यो पनि हेर्नुहोस 

आर्यन तामाङ भनेर चिनिने अनिल तामाङजीले धेरै बदनाम गर्नु भो, बाध्य भएर सप्रमाण उहाँको बास्तबिकता प्रस्तुत गरेका छ-रबि लामिछाने (पुरा भिडियो)

काठमाडौँ । आर्यन तामाङ भनेर चिनिने अनिल तामाङले जनताको मन जित्दै आएको कार्यक्रम सिधा कुरा जनतासंग कार्यक्रमकै बदनाम हुने अभिव्यक्ति हरु दिदै आएपछि अन्तत आजको ताजा एपिसोडमा रबि लामिछानेले स्पष्टिकरण दिएका छन् ।

उनले विभिन्न संघसस्थामा भएको कालाबजारीको सुचना सिधा कुराको टिमलाई दिएपनि त्यसको फलोअप नगरेको आरोप लगाएका छन ।

तर रबि लामिछानेले एक रिपोर्ट प्रस्तुत गर्दै तामाङको अर्कै पाटोको खुलासा गरेका छन् । वास्तवमा आर्यन तामाङले विभिन्न कम्पनिहरुसंग गल्ति औल्याउदै

पैसाको बार्गेनिङ गर्दै आएको तर कुरा नमिलेपछि सिधा कुरा जनतासंग कार्यक्रममा आउने गरेको बुझीए पछि सिधा कुरा टिमले उनले दिएको अन्य सूचनाको फलोअप नागरिक बताएको छ । यसै विषयमा रबि लामिछाने लेख्छन :

”आर्यन तामाङ भनेर चिनिने अनिल तामाङजीले धेरै बदनाम गर्नु भो।बाध्य भएर सप्रमाण उहाँको बास्तबिकता प्रस्तुत गरेका छौ।

खबरदार,धेरै मेहनत र कहिलेकाही ज्यानको समेत बाजी लगाएर जोगाएको कार्यक्रमको साख अनि गुण्डा र प्रहरीको कुटाइ खादैपनि निरन्तर रिपोर्टिङ गर्ने आफ्ना निडर सहकर्मीलाई जो कोहिले चौबाटोमा उभिएर निराधार सराप्दै रातारात महान बन्ने प्रयास नगरोस्।पेशागत इमानदारीतमा NO COMPROMISE” । सिधा कुरा जनतासंगको ताजा एपिसोड तल हेर्नुहोस

Leave a Reply

Your email address will not be published.