Categories
मनोरंजन

फेरी मीडियामा नया पुरुष जोडी फेला पर्यो अनुभव दर्जी र झापाका रुपक,बिहे गर्ने निधो (भिडियो सहित)

झापा । केटा केटा बिच नेपालमा बिबाह भएका अन्य जोडीहरु तपाइँहरुले देखु भएको छ । काठमाडौ घर भएका अनुभव दर्जी र झापाका रुपक गिरिबिच गहिरो प्रेम भएपछी अन्ततः उनिहरुले बिहे गर्ने निधो गरे ।

परिवारलाई सोधे परिवारबाट हुदैन भन्ने निर्णय भएपछी उनिहरु एक अर्काबिना बाच्न नसक्ने भए अनि भागेर बिबाह गरे । झापाका रुपकको घर परिवारबाट स्वीकार गरेपछी बुहारी बनेर बसेका अनुभवको माइतीबाट अहिलेसम्म बोलाएका छैनन ।

उनिहरुको प्रेमले धेरै नै दु:ख अनि सास्ती भोग्नुपर्यो । बिबाह गरेका उनिहरु बस्नलाई कोठा आवस्यक पर्यो तर कोठा पुग्दा घरबेटिले उनिहरु समलिङ्गी हुन र बिबाह पनि गरेको कुरा थाहा पाएर कोठाभित्र पस्न दिएनन ।

कोहि बच्चाहरु आए भने उनीहरुको अभिभावकहरुले त्यहाँ आउन दिदैनन छक्का हिजडा भन्दा मन दुख्ने बताउने उनिहरु बिच यौन सम्पर्क पनि हुने रहेछ । उनिहरुले आफ्ना सबै भित्री कुरा यसरी खुलाए तल भिडियोमा हेर्नुहोला ।

यो पनि हेर्नुहोस 

कपालको चाया कसरी हटाउने ? यस्ता छन् घरेलु उपाए

काठमाडौं । अधिकांश मानिसलाई कपालमा पर्ने चायाले सताउने गरेको छ । अक्सर शहरमा बस्ने मानिसहरुलाई चायाले सताउने गरेको छ ।

विशेषगरी धुलो धुँवा, प्रदूषित पानी, गुणस्तरीयहिन साबुन र स्याम्पुका कारण चाया पर्ने गर्छ । तर, यसबाट छुटकरा लिन केही तरिका उपयोगी हुन सक्छ ।

यी हुन् घरेलु तरिका

– तोरीको तेलले कपाल मसाज गर्ने । मसाज गरेको आधा घण्टा पछि तातो पानीमा तौलिया भिजाएर राम्रोसँग निचोर्ने अनि कपालमा बेर्ने । यसो गर्दा कपालको रोमछिन्द्र खुल्छ । यसो गरेको १५ मिनेट पछि कपाल नुहाउने ।

– नरिवलको तेलमा कपुर मिलाएर कपालको जरा सम्म पुग्ने गरी मसाज गर्ने ।
– कागतीको रसमा मरिच मिसाउने र कपालको जरासम्म पुग्ने गरी लगाउने ।
– अमिलो दहीमा बेसन मिसाएर कपालमा लगाउने अनि एक घण्टा पछि कपाल पखाल्ने ।
– चुकन्दरको पातलाई पानीमा उमाल्ने । उमालेको पानीले कपाल नुहाउने ।
– ग्लिसिरिङ र गुलाब जल मिसाएर हरेक बिहान कपालमा लगाउने र केही बेरपछि कपाल धुने ।
– अण्डाको पहेँलो भागमा अमिलो दही मिसाउने र कपालमा लगाएको आधा घण्टापछि टाउको धुने ।

Leave a Reply

Your email address will not be published.