Categories
ताजा समाचार

अघोर बाबालाई बलात्कारीको आरोप लागेपछि सारा छिमेकी सडकमा आएका छन।उनीमाथि लागेको आरोप झुटो भएको प्रमाणित बन्दै बाबा को पक्चेमा (भिडियो सहित )

अघोर बाबालाई बलात्कारीको आरोप लागेपछि सारा छिमेकी सडकमा आएका छन।उनीमाथि लागेको आरोप झुटो भएको प्रमाणित समेत भएको छ।उनले गाजा बेच्ने देखि महिला माथि दुर्बेबाहर गर्ने सम्म गरेको भन्ने समाचार आएपछि अघोर बाबा मिडियामा आएका थिए।बास्तबिकता बाहिर आएपछि अहिले भने दर्शक खुसि छन।

उनको प्रबचनलाइ पछिल्लो समय मिडियाले गलत रुपमा प्रचार गरेको देखिएको छ।मिडियालाई अन्तर्वार्ता न दिने भने पछि मिडियालेनै गलत रुपमा काण्ड बनाएर बाबाको मानहानी गरेको स्थानीयको आरोप छ।बाबाले अहिले सम्म कुनैपनि छोरी चेलीलाई गलत दृष्टिले नहेरेको स्थानियको भनाई छ।हेरौ भिडियो :

 

यो पनि पढ्नुहोस्

पछिल्लो समयमा सामाजिक सञ्जालमा भाईरल भएका सुन्दरीजलको मसानघाटमा बस्ने बाबा ढोंगी, ठग तथा बलात्कारी हुन् भनी स्थानीय बासिन्दाहरुले बताएका छन् । उनले सामाजिक सञ्जाल युटुबमा अन्तरवार्ता दिने क्रममा आफूलाई अघोर बाबा अर्थात् महामृत्युञ्जय अघोर बाबा भनी चिनाएका छन् । यसरी भाईरल बाबाको विगत तथा बर्तमानका काला कर्तुतहरु स्थानीय वासिन्दाहरुले पर्दाफास गरेका छन् ।

स्थानीय बासिन्दाहरुका अनुसार उनले गाँजा बेच्ने गरेको र गाँजा बेचेको कुरा प्रहरीलाई खबर गरे भष्म गरिदिने भनी धम्की दिएको खुलाएका छन् । बाबाले अन्तरवार्ताको क्रममा आफूले झारफुक तथा औषधोपचार समेत गर्छु भनेपछि टाढा टाढाबाट मानिसहरु आउने गरेको तर त्यो बाबा नै ठग भएका कारण मानिसहरुले वित्थामा दुख पाएका छन् भनी स्थानीयले प्रतिक्रिया दिएका छन् । हेर्नुहोस् स्थानीय बासिन्दाहरुसँग गरिएको कुराकानीको भिडियोः

 

 

 

 

Leave a Reply

Your email address will not be published.