काठमाडौँ। केही युट्युब अनलाइन टेलिभिजनहरुमा अन्तर्वार्तामा दिँदै जेठ महिना भित्र महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्री रिहा भएका छन् ।
अर्जुन क्षेत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
धेरै लामो समय देखि अफवाह फैल्याउदै आएका उनलाई काठमाडौं गौसलाबाट पछिल्लो पटक भुकम्प आउँछ भन्दै फेरी अर्को अफवाह फैलाए पछि ज्योतिष भनिएका अर्जुन क्षेत्रीलाई गत २१ गते प्रहरीले हिरासतमा लिएका थिए ।
अर्जुन क्षेत्री रिहा भएपछि फेसबुक लाइभमा आएर बास्तबिकता यस्तो हो भन्दा सम्पूर्ण दर्शक स्रोतालाई स्पस्ट पार्दै छन् । तल अर्जुन थापा क्षत्री रिहा भएपछि आफ्नो बास्तबिकता बताउदै गरेको जस्ताको तस्तै भिडियो हेर्नुहोला।भिडियो हेर्नुहोस :
यो पनि पढ्नुहोस्ः
अर्जुन क्षेत्री जेलबाट निस्कनासाथ उनका गुरु आए मिडियामा, गरे अरुको भन्दा फरक कुराको खुलासा (पुरा भिडियो) – गत जेठ २१ गते गौशालाबाट पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भए लगत्तै उनको गुरु मिडियामा आएका छन् । देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ गरिएको क्षत्रीलाई जिल्ला अदालत काडमाडौँले शुक्रबार तारेखमा रिहा गरेको हो ।
उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । क्षेत्रीलाई रेडियोमा ल्याउने उनको गुरु मिडियामा आएर अर्जुन झुटो नभएको खुलासा गरेका छन । अर्जुनका गुरुसँग गरिएको कुराकानी हेर्नुहोस्ः