Categories
ताजा समाचार

फेस रिडर बताउदै आएका ठग अर्जुन छेत्री को कथित डरलाग्दो भबिस्यबाणी खेर

काठमाडौँ । आफुलाइ कहिले ज्योतिषी त कहिले फेस रिडर बताउदै आएका ठग अर्जुन छेत्री को कथित डरलाग्दो भबिस्यबाणी खेर गए सगै उन्को ढगी धन्दाको सप्रमाण पर्दाफास भएको छ।

खास नाम अर्जुन थापा रहेका उनले आफ्नो उमेर ,पढाइ र थर समेत ढाटेर आफ्नो ठगी धन्दा चलाएको खुलासा भएको छ ।

आफुलाइ स्नातकोत्तर अध्ययन गरेको बताउने उन्ले एसएलसी मात्र पास गरेको समेत खुलेको छ । उनले करोडौं रकम ठगी गरेको समेत आसङ्का गरिएको छ भने उन्ले ज्योतिस शास्त्र बारे काहीँ कतै कुनै अध्ययन समेत नगरेको खुलासा भएको छ ।

उनले ज्योतिष विद्या अन्तरगत सामुदृक ज्ञान को ( चलन चल्तिमा जुन कुरालाई साइमुन्द्री पनि भनिन्छ )पढाइलाई अगाडि बढाउन सुझाब समेत दिएका छन ।चारमहिने अल्प शिक्षा मात्र लिएको समेत खुलेको छ ।

भने ज्योतिष परिसदका सदस्य एवम बरिस्ठ ज्योतिस सोम प्रसाद नेपालले अर्जुन छेत्री कुनै ज्योतिषी हैन भनेर ज्योतिष परिषदले जनतालाई प्रष्ट भन्दा भन्दै र उस्ले ज्योतिष नभएको स्विकार गरेर सबै सग माफी मागिरहदा पनि ज्योतिषी भनेर मिडियाहरुले प्रचार गरिरहदा आम मानिस ठगिन पुगेको समेत बताएका छन ।

अर्जुन छेत्री चतुर ठग भएको भन्दै उन्ले केही सामान्य अल्पग्यान भएका ज्योतिषीहरुलाई भाडामा लिएर ज्योतिषका फलादेस गरेको हुन सक्ने पनि आसङ्का गरेका छन । हेर्नुहोस् भिडियो:

Leave a Reply

Your email address will not be published.