Categories
ताजा समाचार

पछिल्लो समय समाजिक संजाल तथा युटुबमा भाइरल अघोर बाबाको नौलो गीत

पछिल्लो समय समाजिक संजाल तथा युटुबमा भाइरल अघोर बाबा गीत संगीतमा पनि उत्तिकै अब्बल रहेको उनले गाएका विभिन्न गीतहरुमा देख्न सकिन्छ । हाल महा मृत्युन्जय अघोर बाबा सुन्दरीजलमा बस्दै आएका छन् ।

त्यसो त लामो समयदेखि ध्यान तपस्या गरेर अघोर ज्ञानद्धारा सिद्ध यी बाबा आफैमा एउटा उदारणिय व्यक्ति हुन् किनकी उनका हरेक कुराहरु निकै चाख लाग्दो हुने गर्छन् ।

त्यसैले युवा पुस्तामाझ उनी दिन प्रतिदिन लोकप्रिय बनिरहेको छ । पछिल्लो समय बाबाजीले गाउनु भएको गीत भने अहिले युटुबमा निकै रुचाएका छन्, हेर्नुहोस् यो भिडियो….

https://youtu.be/9_2qo2wk7HY

यो पनि हेर्नुहोश 

पुर्वमा ५ जना  डेंगुका विरामी फेला ,सर्तकता अपनाउन डाक्टरको सल्लाह हेर्नुहोस भिडियो

शिव भटटराई ,इटहरी । डेगुंका विरामीहरु  इटहरी उपमहानगरपालि र मोरङको सुन्दर हरैचाका क्षेत्रमा समेत फेला परेपछि उच्च सर्तकता अनाउन स्वास्थय कर्मीले आग्रह गरेका  छन । भने इटहरीमा दुई जना र सुन्दर हरैचामा थप५ जना डेगुंको संक्रमी भेटिएको  हो ।

केही समय अगाडि देखी  धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य अस्पतालहरुमा उपचार भई रहेको समयमा इटहरी अस्पतालमा उपचार गराउन आएका थप दुई जनालाई समेत डेगुं भएको पुष्टि भएको थियो

केही दिन पहिले धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान र विजयपुर अस्पतालमा उपचार गराई रहेका एक एक जनामा डेगुं पुष्टि भएको थियो । त्यसै गरी इटहरी अस्पतालमा उपचाराथ्र्य भर्ना भएका थप दुई जनामा डेगुं देखा परेको अस्पतालका स्थास्थकर्मी शिव ढकालले जानकारी दिनुभयो ।

गत १९ गते देखि उच्च सर्तकता अपनाउदै सचेतनाका साथै लार्भा नष्ट गर्ने कार्य उपमहानगरपालिका र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरी गर्न थालिएको समेत उनले वताए ।डेंगु फेला परेका विरामी हरुमा कोपिला दाहाल , देवेन्द्र दाहाल , यमुना गुरुङ , पर्वल गुरुङ र कृष्ण शाहमा हाल सम्म फेला परेको बताइएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ दुई चिकित्सकहरु डा विजय खनाल र डा प्रज्जवल प्याकुरेल समेत इटहरी आएर डेगुंको संक्रमण फैलन नदिने विषयमा सचेतना जगाउने कार्यमा सहभागी भएका छन ।
हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published.