Categories
ताजा समाचार

हिमाल बंशी ठकुरी उनलाई पशु जस्तै बाधेर गोठमा राखिएको छ ( भिडियो सहित )

पाल्पाको निस्ते गाउपालिका १ डमरा का हिमाल बंशी ठकुरी उनलाई पशु जस्तै बाधेर गोठमा राखिएको छ । केही समय भारत बसेर आयका उनी उछृन्खल ब्याबहार देखाउने, घर, गोठ जलाउने, गाउलेलाई लखेट्ने गर्न थालेपछी उनलाई बाधेर राखिएको उनका बुबाले बताउछन ।

हुनत मानवलाई यसरी बानेर राख्नै पाईदैन तर उनका बुबा छोराको माया लाग्छ त्यसैले ज्यान जोगाउन यस्तो गरेको बताउछन । उनले धामी झाक्री, हस्पीटल तिर पनि लगेको तर उपचार नभएको बताउछन ।

अचम्मको कुरा त यो छ कि उनलाई गोठमा राखिएको छ । उनी त्याही खान्छन त्यही दिशा पिसाब गर्छन । उनको वरिपरि कोहि रहदैनन । नजिकै एउटा भैंसी छ, अनि बाख्राहरु, केही पर गोरु छन । तर उनी एक्लो छन । भारतबाट आउदानै अलिअली समस्या देखापरिसकेको थियो । पछि झनै बढी हुँदै गयो । भिडियो:

यो पनि हेर्नुहोश

गायक शैलेन्द्र भण्डारीको आवाजमा”घर त मेरो दैलेख जिल्ला हो“  हेर्नुहोस भिडियो सहित

काठमान्डाँै । 
ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायक शैलेन्द्र भण्डारी र गायिका सिता प्रजापतीको आवाजमा मौलिक लोक लयमा आधारित ”घर त मेरो दैलेख जिल्ला हो“ गीतको भिडियो सार्वजनिक भएको हो ।

गाउँ घरको यादले सताएको र आफनी मायालुको यादले मनमा निकै पिडा भएको कुरालाई गीतमा समेटिएको छ । शैलेन्द्र भण्डारीको शब्द सिर्जना एवम कविता परियारको लय सिर्जनामा गीत तयार गरिएको छ ।

सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन तथा उदय राज पौडेलको निर्देशनमा भिडियो तयार गरिएको छ । गीतमा मोनिता र तिलक प्रसाद भटटको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=LEVuWCqR4x4&authuser=0

Leave a Reply

Your email address will not be published.