पल शाहको यस्तो फैसला आयो हेर्नुहोस! बल्ल आयो निकै ठुलो खबर हेर्नुहोस-भिडियो

अभिनेता पल शाहको घटनाबारे नवलपुर जिल्ला अदा लतको फैसलाको पूर्णपाठ आएको छ । बिहीबार तयार भएको पूर्णपाठमा फैसलाको विस्तृत विवरण छ ।शाह ले जिल्ला अदालत, नवलपुरबाट २१ भदौमा पललाई स फाइ पाएका थिए । जिल्ला अदालतले बालयौ’न दुरु’पयोगको क’सूरमा दो’ षी देखिएको भन्दै उनलाई साढे २ वर्षको कै’द ठ’हर भ एको हो ।ब ला’त्कार आरो’पकै […]

Continue Reading

चर्चित गायक राजेशपायल राइ बने छोराको बाबु, २६ वर्ष कान्छी प्रेमीकाले दिइन् छोरालाई जन्म

चर्चित गायक राजेशपायल राई छोराको बाबु बनेका छन् । उनी २६ वर्ष कान्छी प्रेमीकाले छोरो पाएसँगै उनी बाबु बनेका हु्न । केही समयदेखि साङबुङ राई नामकी युव तीसँग लिभइनमा रहेका उनी अविवाहित नै छन् । विवाह कहिले गर्ने भन्ने प्रश्नको सामना गर्दै आएका उनले एकाएक फ्यानलाई सरप्रइज दिएका छन् । क रिब दुई महिनाअगाडि उनीहरुलाई […]

Continue Reading

सन्दीप लामिछाने नेपाल आउँदै , अब के हुन्छ ?

काठमाण्डाै / नाबालिग बला,त्कारको आरोप लागेका सन्दीप लामिछानेले अबको पाँच दिनमा नेपाल आइपुग्ने जनाएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत् उनले अक्टोबर ६ अर्थात् असोज २० गते देश फर्कने बताएका हुन् ।केही दिन अगाडि उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेशन’ मा बस्नु परेकाले नेपाल आउन केही ढिला भएको उल्लेख गरेका थिए । राष्ट्रिय […]

Continue Reading

कलाभन्दा चर्तिकलाको व्यापार: महोत्सवमा पनि भेल्लुबाजेहरूको जगजगी, राष्ट्रिय कलाकार ट्वाँ

काठमाडौं। युट्युब, टिकटक र फेसबुकमा भिडिओहरू हेर्नुहुन्छ भने ‘भेल्लुबाजे’लाई चिन्नुभएकै होला। सामाजिक सञ्जालमा धेरै हेरिनेमध्ये एक पात्र हुन् प्युठान जुम्रिकाडाँ घर भएका ६२ वर्षीय मीनबहादुर बुढा, अर्थात् भेल्लुबाजे।स्थानीय लवज र हक्की स्वभावमा ख्यालठट्टा गर्ने ‘भेल्लुबाजे’को बोल्ने शैली लाई कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाउँछन्। दर्शकले मन पराएर लाखौँ भ्युज आउन थाले पछि उनको घरमा युट्युबरको ओइरो […]

Continue Reading

बालेन जस्तै युवाहरु अगाडी आऊ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको भावुक सम्बोधन | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस्:-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन् । बडादसैंका अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताएका छन् । व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको उनको भनाइ छ । उनले भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनलाई […]

Continue Reading

सानी छोरीलाई गुडिया ल्याईदिएर आउछु भन्दै साउदी गएका केशव डेढ महिनामै काठको बा’कसमा फर्किए !

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० निवासी ३३ बर्षीय केशवप्रसाद महतो यस अघि प नि कतार, मलेसिया लगायतका मुलुकमा वैदेशिक रोज गारीका लागि नगएका होइनन् । वैदेशिक रोजगारीले उनको परिवार राम्रै चलेको थियो । पछिल्लो पटक उनी डेढ महिना अघि वैदेशिक रोज गा रीका लागि साउदी अरबिया गए ।बीचको समयमा उनी नेपाल फर्किएर नेपालमै […]

Continue Reading

सरकारी सम्पतिको दुरुपयोग: नगरपालिकाको गाडी लिएर दशै मनाउन हाकीम सरर काठमान्डौतिर

काठमान्डौ बालकोटमा नवनिर्मित घरमा यस पटकको दशै मनाउन अधिकृत नगरपालिकाले कार्यालय प्रयोग का लागि दिएको को १ झ ५७० नम्वर को गाडी लिएर केही आफ्नतको समेत साथमा काठमान्डौ गएको नगर पालिका स्रोतले बताएको छ । स्थानियतहमा दशै विदा हुन केही दिन बाकी रहेतापनि अधिकृत अधिकारी भने विहिवार विहानै काठमान्डौ त र्फ लागेको नगरपालिकाका एक जनप्रतिनिधीले […]

Continue Reading

भ्र,ष्टाचारले व्यवस्थालाई नै पदभ्र,ष्ट तुल्यायो : पूर्वराजा शाह (भिडियो सहित)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशी को क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन् । बडादसैंका अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताएका छन् । व्याप्त भ्रष्टाचारले समाज र व्यव स्थालाई पदभ्रष्ट तुल्याएको उनको भनाइ छ । उनले भनेका छन्, ‘सर्वसाधारणको […]

Continue Reading

जुम्लामा ज्ञानेन्द्र शाहीले नै जित्ने भयो पक्का, ज्ञानेन्द्रको डरले महत टाप कसे !

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का पूर्वसांसद गजेन्द्र महतले अब आफू निर्वाचन नलड्ने घोषणा गरेका छन्। संघिय तथा प्रादेशिक निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिक आइरहेको अवस्थामा महतले निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन्।एक मिडिया सँग कुराकानी गर्नेक्रममा माओवादी केन्द्रका जुम्ला इ न्चार्ज महतले आफू यसपटक को निर्वाचनमा उम्मेदवार नबन्ने बताए। मन्त्री नभएसम्म काम […]

Continue Reading

बालेन शाहलाई सघाउन सडकमा यसरी उत्रिए युवाहरू-भिडियो

काठमाडौं – शक्तिशाली व्यक्तिबालेन शाहलाई सघाउन सडकमा यसरी उत्रिए शक्तिशाली व्यक्ति बलेन शाह ले गरेको राम्रो काम को सबै ले तारिफ गरेको छ । अहिले काठमन्डौ मा उन्ले गरेको काम हरु सबै तिर धमाधम भाईरहेको छ ।एस्तै मा एक ब्यक्ती ले बलेन शाह ले मात्र होइना हामीले नि केही गर्न पर्छ भनेर सडक मा उत्रिएको […]

Continue Reading